१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा

४ मङ्सिर, जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य शाखालाई […]

बागमती मुख्‍य समाचार समाचार समाज

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

४ मङ्सिर, रामेछाप (मन्थली) । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो । सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, […]

मुख्‍य समाचार विचार समाचार

युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

४ मङ्सिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्न भएको छ । कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेला बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका हुन् । बाइडेनको अनुमति पछि रुसले कडा प्रतिक्रिया भने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

४ मङ्सिर, काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदर स्थित समितिको सभाहलमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

खेलकुद मुख्‍य समाचार समाचार समाज

युइएफए नेसन्स लिगमा सान मारिनोको नयाँ इतिहास

४ मङ्सिर, काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा कमजोर मानिएको टोली सान मारिनोले युइएफए नेसन्स लिगमा नयाँ इतिहास बनाएको छ । सोमबार भएको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लिकटेन्स्टाइनलाई ३–१ ले पराजित गरेपछि नेशन्स लिगको (लिग सी) मा प्रवेश गरेको छ । यो सान मारिनोको दोस्रो प्रतिस्पर्धात्मक जित हो । सान मारिनो १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै […]

मुख्‍य समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्य

४ मङ्सिर, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५५, लोकल बन्दाको मुल्य ७०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  […]

मुख्‍य समाचार समाज

आज विश्व शौचालय दिवस

४ मङ्सिर, काठमाडौं । आज  विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि नेपाल सहित विश्वभर ‘शौचालय, शान्तिको लागि ठाउँ’ “ त्यष्भित, ब् एबिअभ ायच एभबअभ“ भन्ने मूल नारा सहित विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा […]

मुख्‍य समाचार समाचार समाज

जनकपुर बोल्टस्को जर्सी सार्वजनिक

४ मङ्सिर, जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ जर्सी अनावरण गरेका हुन । जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्र्तराष्ट्रिय खेलाडी देशलाई दिएको […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज ,अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्ड,बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको मूल्य घटेको छ । राष्ट्र बैङ्कका अनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो […]

जीवनशैली मुख्‍य समाचार विचार समाचार समाज

आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’कि ‘रैया चाँदीको’ हिट ?

म वाग्लुङको गल्कोट नगरपापालिका–७ मा जन्मेको हुँ । मेरो बाल्यकाल गाउँमा नै वित्यो । १० कक्षासम्म गाउँमा नै पढें । स्कुल पढ्दादेखि नै संगीतमा रुचि राख्थें । स्थानीयक्लवहरुमा बसेर चारपाँच वर्ष सांगीतिक गतिविधिहरु गरेर विताए । गाउँमा गाउने, नाच्ने र बजाउने व्यक्ति भनेर सबैले चिनेका थिए । पछि कलेज पढ्न आउँदा धेरै नै संघर्ष गर्नुपर्यो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । उनका अुसार केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको […]