१६ श्रावण २०८३, शनिबार
खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदलाई नयाँ अध्यायमा लैजानका लागि […]

अर्थ मुख्‍य समाचार समाचार समाज

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ। यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राजनीतिक दलहरुको प्रचारप्रसारमा बालबालिकाको प्रयोग

हेटौंडा । स्थानीय तहको उपनिर्वाचन चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारमा बालबालिकाको हातमा झण्डा र लाउडस्पिकर बोकाएका छन् । प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौं ।‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार बाट सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान (एनसीडब्लुआर), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (एनएडब्लुएचआरडी), तरंगिनी फाउण्डेसन, एक्सनएड, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणालाई जनतामाझ प्रस्तुत गर्ने

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन  निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक एवं जनतामाझ प्रस्तुत कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले […]

अन्तर्राष्ट्रिय मनोरन्जन मुख्‍य समाचार राजनीति समाचार समाज

मायावी’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’को रिलिज डेट घोषणा गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो । अब यो चलचित्र माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते रिलिज हुनेछ । पटकपटक प्रदर्शन मिति परिवर्तन भएको यो चलचित्रले रिलिज डेट लक्ड गरेको हो । निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी र […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आइतबारकोतुलनामा सोमबार यूरो, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य […]

अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलको ८ अंकको अग्रता

  काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ८ अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा साउथ ह्याम्प्टनमाथि ३–२ गोल अन्तरको जीत निकाल्दै ३ अंक थपेको थियो । खेल अघि शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको लिभरपुलले साउथ ह्याम्पटनलाई पराजित गर्दै ८ अंकको अग्रता लिएको हो । लिभरपुलले १२ खेलबाट ३१ […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रारा राष्ट्रिय निकुञ्जमा वन फडानी बढ्दो

काठमाडौं । रारा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन फडानी हुँदै गैइरहेको छ । रारा राष्ट्रिय निकुञ्जले रारा तालको सुन्दरताको लागि संगही सल्लाह, धूपी, बाज, भोजपत्र, ठिगो, लालीगुराँस, लगायत १ हजार २४ प्रजातिका वनस्पतिले घना पारिएको निकुञ्ज पछिल्लो समयमा रारा तालको किनारदेखी धमाधम काठ दाउरा चोरी निकासी हुन थालेको हो । पछिल्लो समयमा राज्यको नीति अनुसार […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

घरघरमा खानेपानीको धारा पाउँदा सोरुगाउँपालिकाका स्थानिय खुसी

मुगु । मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १ सय ३७ घर परिवारका स्थानिय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन् । खानेपानीको समस्यालाई समाधान गर्दै सोरुगाउँपालिकाको सहजीकरण ,ब्याक टु लाईफ ई.भी. र्जमनिको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्र मुगुको प्राबिधिक सहयोग तथा साझोदारीमा सन्चालन स्वास्थ्य शिक्षा तथा समुदायमा प्रवर्धन परियोजनामा मार्फत […]