१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसमःउच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

हिरासतबाट रविले भनेः मेरा विरुद्ध सिंगो राज्य र मिडिया सुनियोजित ढंगले लागेको छ

काठमाडौं। प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रविलामिछानेले हिरासतमा भएको मौका छोपेर आफूविरुद्ध केही मिडियाले गलतप्रचार गरिरहेको बताएकाछन् । पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा रविले आफू हिरासतमा रहेको मौकामा संगो राज्य र केहीमिडिया सुनियोजित भएर लागिरहेको बताएका हुन् । जिल्लाप्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको सन्देशःजस्तको त्यस्तै हिरासतकक्षमा भएको भेटमा […]

मुख्‍य समाचार समाचार समाज

सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएका हुन् । ‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र […]

अर्थ गण्डकी जीवनशैली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

‘बुट्टेनली’ संरक्षणको प्रयास

बागलुङ, १० मङ्सिर । बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको बुट्टेनलीलाई पुनः संरक्षण गर्न थालिएको छ । बुट्टेनली बनाउने मानिसको सङ्ख्या कम हुँदा हराउन थालेको बुट्टेनली विद्यार्थीलाई सिकाउन थालिएको छ । […]

जीवनशैली प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप, १० मङ्सिर । मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको पुगे ।  उनको मुख्य पेसा मादल बनाउने हो । उनीसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उनका अनुसार बाजे बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएको हो । “घरको जेठो सन्तान भएकोले बुवाआमा, भाई बहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही

काठमाडौँ, १० मङ्सिर । अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ । तीमध्ये अधिकांश दर्तारसूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता÷सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो० मा पत्राचार […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं 

काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गरे । पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बरालले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् । सोही क्रममा उनले सीटीईभीटीको प्रमोशन,समृद्धिर यसको गुणस्तरका लागि समर्पित भई अगाडि बढ्ने प्रण गरेका छन् । यस्तै, उनले सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने प्रतिबद्धता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा घरदैलो गर्दै

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर प्रमुख पदका उम्मेदवार  राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममा सामेल भएका छन् । सोमबार मेयर साम्पाङ कीर्तिपुरमा पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गरेका हुन् । घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासको लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनको लागि आफू आएको बताए । उनले भने,‘उहाँ राम्रो मान्छे हो […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज स्वास्थ्य

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

बर्दिया, ८ मङ्सिर । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित छन् । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ । उपचारका लागि आर्थिक चाँजोपाँजो मिलाउने, अस्पताल पुर्‍याउनेदेखि रोगले थलिनुभएकी सासूआमाको जीवनमा प्राण भर्ने जिम्मेवारी बुहारी सुष्माकै काँधमा छ । अरू चाँजोपाँचो त जेनतेन […]

अर्थ खेलकुद मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी

काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग एनपिएलको ट्रफी सार्वजनिक गरेका छन् । उनले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गरे । उनले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको […]

अन्तर्राष्ट्रिय मनोरन्जन मुख्‍य समाचार समाचार समाज

इन स्टाइल ब्यूटी सलोनको सेवा नेपालमा सुरु

काठमाडौं । पहिलो पटकमा नेपालमा इन स्टाइल ब्यूटी सलोन उद्घाटन भएको छ । सोमबार एक समारोहबीच नायिका रेखा थापाको उपस्थितिमा काठमाडौंको बानेश्वरमा सलोनको उद्घाटन गरिएको हो । उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका थापाले विदेशबाट अनुभव गरेर नेपालमा आएर त्यसलाई प्रयोग गर्ने आँट गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिइन् । उनले सबैजना ग्राहक काठमाडौं आउनको लागि […]