१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

जसपा नेपालले आइटी सेल गठन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई लक्षीत गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गर्न लागिएको हो । यसका लागि पार्टीले जिल्ला क्षेत्रको संगठनमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’बढाउने लक्ष्यमा चीन

एजेन्सी । चीनका केहीप्रान्तमा हिउँपरेपछि पर्यटकहरुको उपस्थिति बाक्लिएको छ । हिउँद ऋतुमा हिउँ पर्ने भएपछि त्यहाँका ट्राभल्स कम्पनीले सोही अनुसारको प्याकेजहरु बनाएर पर्यटक घुमाइरहेका छन् । चीनले सन् २०२२ मा शीतकालीन ओलम्पिकको आयोजना गरेपछि शीतकालीन खेलकुदप्रति आकर्षण समेत बढिरहेको छ । हिउँमा खेल्न सकिने खेलप्रति पर्यटकहरुको आगमन बाक्लिएको छ । यही ऋतुमा उत्तरपश्चिम चीनको सिन्जियाङ […]

प्रवास मुख्‍य समाचार समाचार समाज

शेष घलेले एनआरएनए उच्च स्तरीय समितिको दोस्रो बैठक बोलाउने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले दोस्रो बैठक बोलाउने तयारी गरेका छन । उनले सम्बन्धित मन्त्रालयबाट प्रतिनिधि प्राप्त भएसँगै दोस्रो बैठक बोलाउने सदस्य रविना थापाले जानकारी दिइन । मंसिर ४ गते बसेको पहिलो बैठकबाट मे महिनामा एकताको महाधिवेशन गराउने निर्णय गरेका घलेले त्यसका लागि आवश्यक […]

कर्पोरेट मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ सुरु

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘करियर फेस्ट– २०२४’सुरु भएको छ । सोमबार ग्रोथ सेलर्सको सहकार्यमा थाथापलीस्थित कलेजमा सुरु भएको करियर फेस्ट भोलि मंगलबारसम्म चल्नेछ । देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरूले फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी मात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याएर रोजगारीको अवसर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोह¥याएका हुन् । ‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ,’जनकपुर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन् । ‘हामीलाई […]

कर्णाली प्रदेस समाचार फिचर (Main Feature) मुख्‍य समाचार राजनीति विचार समाचार समाज

स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ : युवराज खड्क, युवा अभियन्ता

सल्यान । सरकारले युवाका क्षेत्रमा काम गर्न केही प्रयासहरु गरेको देखिन्छ । संघीय संरचना बनेपछि स्थानीय युवा परिषद् स्थापना र गठनको नयाँ अभ्यास गरिरहेको छ । २०७२ सालमा सरकारले राष्ट्रिय युवा नीति अख्तियार गरिसकेपछि ०७२ सालको युवा नीतिमा टेकेर युवा मामिलाको संरचना स्थापित गरिएको छ । सोही अनुरुप राष्ट्रिय युवापरिषद्को स्थापना भयो । राष्ट्रिय युवा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु, गुणस्तरीय बीउ उत्पादनमा जोड

काठमाडौं । १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरे । मन्त्री अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरुको भूमिका महत्वपूर्ण हुने बताए । सबै कृषिजन्य […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मन्त्री सिंहले गरेनेपाल–कोरियामैत्री अस्पतालको भवन शिलान्यास

काठमाडौं ।नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । सोमबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान तथा सहरीविकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा भवनको गरिएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे । स्थानीय बासिन्दा मात्र नभइ आसपासका […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं ।  काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । विभागले सूचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने उल्लेख गर्दै प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो । विभागका […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

स्ववियू भक्तपुरले खन्यायाे रजिस्ट्रारकाे अफिस अगाडि भत्काएको संरचना

भक्तपुर । भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिबाट रजिस्ट्रारक र क्याम्पस प्रमुखमाथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववियूले रजिस्ट्रारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ । भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिबाट रजिस्ट्रार र क्याम्पस प्रमुखमाथि कुनै कारबाही नगरेको भन्दै  उनीहरुले आइतबार विरोध गरेका […]