१६ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

राहदानीको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी

९ मङ्सिर, काठमाडौं । सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् । पाँच दिनदेखि नयाँ राहदानी बनाउन नपाएका सेवाग्राहीले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा आइतबार होहल्ला समेत गरेका थिए । उनीहरुले छिटो सेवा सुरु गर्न माग गरेका थिए […]

अर्थ मुख्‍य समाचार समाचार समाज

मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख

९ मङ्सिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु एक लाख थप गरी रु दुई लाख उपलब्ध गराउने निर्णय गरेको हो । अङ्ग दानमा सघाउने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा सभापति अझै १५ दिन हिरासतमा

९ मङ्सिर, गण्डकी । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख

९ मङ्सिर, काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएको छ । कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए । उसले नेपालका तर्फबाट शान्ति, […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने

९ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

विराट कोहलीको टेस्ट करियरको ३० औं शतक

९ मङ्सिर, काठमाडौं । भारतका विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् । अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको नटआउट पारि खेलेका हुन् । उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई पछि पारेका छन् ।  भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७÷६ मा […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

श्रमचेतना विषयक राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

९ मङ्सिर, काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री निधिले निजी तथा […]

कर्पोरेट खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक

९ मङ्सिर,  काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको छ । आइतबार एक विशेष समारोहकाबीच कबड्डी लिगको लोगो सार्वजनिक गरिएको हो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गरेका हुन् । यस ट्रफीलाई “युनिटी ट्रफी“नाम दिइएको छ । यो ट्रफी नेपालकै समृद्ध विविधता र संस्कृतिको प्रतीकका रूपमा डिजाइन गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

९ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’

९ मङ्सिर, काठमाडौं । सिजी मोटर्सले ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ । आइतबार  एक विशेष समारोहकाबीच उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरले सार्वजनिक यातायात र  कार सेन्टरको मर्मतको लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । खासगरी इभी गाडीलाई बढी प्राथमिकता दिने हिसावले सेन्टर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक हेमन्त […]

बागमती मुख्‍य समाचार समाचार समाज

पाँच दिने  औपचारिक भ्रमण सकेर फर्किए भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

९ मङ्सिर, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमण सकेर भारत फर्किएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले द्विवेदीलाई बिदाइ गरेसँगै उनी स्वदेश फर्किएका हुन् । भ्रमणमा द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका थिए । भ्रमणमा द्विवेदीले राष्ट्रपतिसँगै […]

मुख्‍य समाचार समाचार समाज

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

९ मङ्सिर, काठमाडौं । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन् । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष लन्च गर्ने […]