सुनकोशीको पानी पाँचखालमा
काभ्रेपलाञ्चोक, २१ पुस । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो माघ मसान्तभित्र पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा पानी पाउने आयोजनाले जनाएको छ । निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल […]











