स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन्
स्वस्थानी ब्रतमा शाली नदीको कथा आउँछ । नेपाल वरिपरिको कथा आउँछ । कथामा नेपालबाहेक अरु कतैको कथा छैन् । त्यसकारण यसलाई पौराणिक र ऐतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था छैन् । काठमाडौं । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन् […]











