खानेपानीमन्त्री यादवद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताएका छन् । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज मन्त्री यादवद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति […]











