१ कार्तिक २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया गोल्डकप : सिनियरतर्फ वडा नम्बर ३ र जुनियरतर्फ ११ लाई उपाधी

बकैया । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सिनियर र जुनियर दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सिनियरतर्फको उपाधी ३ नम्बर वडा र जुनियरतर्फ ११ नम्बरले जितेको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर ९ लाई ५–० गोलले हराउँदै ३ नम्बरले […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनकेएलले कबड्डीको विकाससँगै देशको पहिचान बढाउछ : चेयरमैन बेगानी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ । क्रिकेट, फुटबल र भलिबलपछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमैन अमितकुमार बेगानी निक्कै उत्साहित छन् । क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ । कबड्डीको विकाससँगै देशको पहिचान र […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय)को न्यूनतम मुल्य रु ६०, गोलभेँडा सानो (लोकल) रु १८, गोलभेँडा सानो (भारतीय) रु २५, गोलभेँडा सानो (तराई) रु २५, आलु रातो प्रतिकेजी रु ४४, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

गैरआवासीय नेपालीको मुद्दा नागरिकता हो, सरकारले अलोकप्रिय निर्णय गर्यो : डा.पौडेल

अरु संस्थाहरु सक्रिय भएकै कारण एनआरएनए मुभमेन्ट निस्क्रिय हुँदैन् । तर एनआरएनए निस्क्रिय भयो भने अन्य संस्थाहरु स्वतः सक्रिय हुनेछन् । एनआरएनए अलोकप्रिय हुँदै गयो भने बाध्यतावस अरु संस्था आउँछन् । यसमा अनौठो मान्नु पर्दैन् । डा.केशव पौडेल उपाध्यक्ष गैरआवासीय नेपाली संघ (एनआरएनए) डा.केशव पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि नेतृत्वदायी भूमिकामा छन् । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज (बुधबार) चार संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज देशभर भूकम्प सुरक्षा दिवस मनाइदैँ

काठमाडौं । वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ । आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइदैँ छ । भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया कप फुटबल प्रतियोगिताको समापनमा खेल पत्रकार सम्मानित

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका खेलकुद विकास समितिले छैटौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोहमा खेल पत्रकार दिक्षान्स खड्कालाई सम्मान गरेको छ । उनलाई मंगलबार सम्पन्न पाँचौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोह नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । संचारकर्मी खड्काले हेटौंडामा रहेर बकैया क्षेत्रको हरेक खेलकुद गतिविधिलाई खेलाडी तथा जनमानसमा […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दशौँ राष्ट्रिय योग दिवस मनाइयो

अछाम, १ माघ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनाका […]

बागमती मुख्‍य समाचार समाचार समाज

मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ, १ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेका शुभकामना सन्देशमा उनले राष्ट्रियता र परस्पर भ्रातृत्व, अपनत्व फैलाउन यस्ता मौलिक पर्वले […]

बागमती मुख्‍य समाचार समाचार समाज

तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक, १ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न  आफूले निरन्तर  पहल  गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए । यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष  […]

बागमती मुख्‍य समाचार समाचार समाज

डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला

मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टिकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको उनले बताए […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता प्रचण्डद्वारा उद्घाटन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन् । नेपाल भलिबल सङ्घको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिन्छ। सुनकोशी नदीको किनारामा खेल सुरु भएको छ ।