२७ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

काठमाडौं महानगरले सुलभ औषधि पसलको नयाँ योजना अघि सार्ने

काठमाडौँ । सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन हुने भएको छ । बिहीबार महानगरपालिकाका उपप्रमुख एवं सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल चलाउने, फार्मेसीका लागि आवश्यक पर्ने औषधिको प्रकार र मात्रा अध्ययन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक

काठमाडौ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ । मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए । एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते भएको फैसलाअनुसार एकता महाधिवेशनमा समिति जुटिरहेको बेला बैठकमा बोलाइएको हो । उक्त फैसलाको बुँदा नम्बर ३९ को प्रकरण ‘ज’मा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक : महानिर्देशक भट्टराई

काठमाडौं । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो । छलफलमा भाग लिँदै भन्सार विभागका महानिर्देशक महेश भट्टराईले दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स तीन तत्वहरुबाट […]

मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

जनकपुर । महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् । रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भइ खेतमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा नजिकको अस्पतालहरुमा पठाइएको जिल्ला प्रहरीले कार्यालय […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

‘आन्तरिक सुरक्षाको मियो नेपाल प्रहरी’

कर्णाली, २३ फागुन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल प्रहरी आन्तरिक सुरक्षाको मियो भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८१’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आन्तरिक सुरक्षाको मियोको रुपमा स्थापित नेपाल प्रहरी समयसापेक्ष अगाडि बढ्ने सके मात्र […]

कोशी मुख्‍य समाचार समाचार समाज

अभिभावकको सक्रियतामा शैक्षिक सुधार अभ्यास

फुङ्लिङ ताप्लेजुङ, २३ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयमा अभिभावक नै शैक्षिक सुधारका लागि सक्रिय बनेका छन् । विद्यालयमा विद्यार्थी र शिक्षकका अलावा अभिभावक पनि हरेक दिन उपस्थित हुन्छन् । उनीहरू पढ्न वा पढाउन आउने होइनन्, बरु विद्यालयको अनुशासन, हाजिरी र पठनपाठन प्रभावकारी छ कि छैन भनेर निगरानी गर्नुहुन्छ । विद्यालयका अभिभावकले […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया सुरु

सुर्खेत । कर्णाली प्रदेश सभाले पारित गरेको पाँच महिना नपुग्दै स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधन हुने भएको छ । ऐनका केही प्रावधानले स्थानीय तहमा कार्यरत कर्मचारीहरु अन्यायमा परेको भन्दै कर्णालीका ७९ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिए पछि सरकारले ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया थालेको हो । जनताको घरदैलोमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार

काठमाडौँ, २२ फागुन । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ । यसको प्रयोगका लागि नेपालमा सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि […]

बागमती मुख्‍य समाचार समाचार समाज

कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन

काठमाडौँ, २३ फागुन । नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् । यही फागुन १९ गतेदेखि सुरु भएर आज सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन गरेको कलाकार शाहले जानकारी गराए । उक्त प्रदर्शनीको अग्रज […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी

बैतडी, २३ फागुन । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका छन् । आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने, “खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा तीनदिने साहसिक पदयात्रा

गण्डकी, २३ फागुन । महिला पर्यटन व्यवसायी मञ्च ओटेफले ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आजदेखि तीनदिने साहसिक पदयात्रा सुरु गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा पोखरादेखि ‘उचाइहरू जित्दै सीमाहरू तोड्दै’ भन्ने नाराका साथ सुरु गरिएको पदयात्रा घान्द्रुक, टाडापानी, दोबाटे हुँदै मुल्डे भ्युप्वाइन्टसम्म सञ्चालन हुने मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता

कञ्चनपुर, २३ फागुन । बङ्क–नायल–बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन् । सडक निर्माणको ठेक्का लिएको सन्तोषी थेगिम जेभीले पूर्वाधार विकास कार्यालयमा लिखित रुपमा सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र बुझाएको हो । कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर साउदले थालेको दबाबमूलक कार्यक्रमपश्चात् बाध्य भएर निर्माण व्यवसायी […]