२८ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन सम्पन्न

काठमाडौं । विश्व अपाङ्गता शिखर सम्मेलन २०२५ को तयारी स्वरुप दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । सम्मेलनले विश्व शिखर सम्मेलनका लागि नेपालको प्राथमिकताका सवाल पहिचान र यसका लागि नेपाल सरकार, विकासका साझेदार लगायत बिभिन्न सरोकारवालाहरूबाट यस सम्बन्धमा गरिने साझा प्रतिवद्धताका लागि आवश्यक अभिमुखिकरण र पैरवी गरेको छ । सो राष्ट्रिय सम्मेलनमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राप्रपा थाहानगरको अधिवेशन फागुन २९ मा, सांसद शाही र सिंह उपस्थित हुने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही फागुन २९ मा थाहानगर आउने भएका छन् । थाहा नगरपालिकामा आयोजना हुन लागेको राप्रपा थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाही सहित केन्द्रिय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह थाहा नगरपालिका आउने कार्यक्रम रहेको राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङले जानकारी […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली बजारमा लन्च भयो विद्युतीय एमजी एस ५

काठमाडौं । एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा लन्च भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो । तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि […]

कोशी मुख्‍य समाचार समाचार समाज

पाँचधारेमा स्तूपा निर्माण

भोजपुर, २३ फागुन : भोजपुरको टेम्केमैयुङ ९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तूपा निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । काठमाडौँमा रहेको बौद्धस्तूपाको जस्तै आकारमा निर्माण हुने यो […]

बागमती मुख्‍य समाचार समाचार समाज

बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ। […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

बहु प्रतीक्षित चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा, दर्शकमा उत्साह

काठमाडौं । बहु प्रतीक्षित नेपाली चलचित्र ’होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ । ’नन होलिडे’ रिलिजमा हलहरूमा प्राप्त शो […]

मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधामको एक गेस्ट हाउसमा पुरुषको शव फेला

जनकपुर । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको न्यू जनकपुर गेस्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ । बिहीबार बेलुकी उक्त गेस्ट हाउसको कोठा नम्बर ३०१ मा ओछ्यानमै अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार मृत फेला परेका पुरुष महोत्तरीको बनौली ४ का […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सभाहल निर्माण गरिँदै

रामपुर पाल्पा, २३ फागुन । सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो । नगरपालिका कार्यालयबाट गत आर्थिक वर्षमा रु आठ लाख र चालू आवको हिउँदे अधिवेशनबाट रु १५ लाख बजेट सभाहल निर्माणका लागि प्राप्त भएको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

कवाड कारखानामा आगलागी

काठमाडौँ, २३ फागुन काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसी गाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस कवाड कारखानामा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला माध्यमिकी परिक्रमा आज धनुषाको पर्वता पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज धनुषाको पर्वता पुग्ने भएको छ । बिहीबार कञ्चनवन पुगेर होलीमय बनेको परिक्रमावासी आज बिहानैदेखि पर्वताका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली आठौं दिन कञ्चनवन पुगेको थियो भने आजको विश्रामस्थल पर्वता रहेको छ । महोत्तरीको यात्रा समाप्त भएर आजदेखि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

स्ववियु निर्वाचनका लागि जसपा नेपालको टास्क फोर्स गठन, तोकियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ । आगामी २०८१ चैत्र गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण […]