कर्णालीका ११५ एकल महिला सम्मानित, ८ महिला उद्यमीलाई १ लाखको पुस्कार
सुर्खेत । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली सरकारले प्रदेशका ८ महिला उद्यमीलाई पुरस्कृत गरेको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घरेलु ऊन तथा अल्लो उद्योग सञ्चालन गरिरहेकी डोल्पाको जगदुल्ला गाउँपालिका–३, की ललिता थापा, सिलाई कटाई उद्योग सञ्चालक हुम्लाको सिमीकोट गाउँपालिका–५, की लछु थापा, फलफूल उत्पादन तथा प्रशोधन उद्योग सञ्चालक जुम्लाको तातोपानी गाउँपालिका–५, की […]











