९ श्रावण २०८३, शनिबार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक

मुस्ताङ, १६, फागुन । यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ । जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र सङ्घीय कार्यालयतर्फको सन्तोषजक पाइएको हो । सङ्घीयतर्फ साविकका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

भद्रपुरझापा गोल्डकपः उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

भद्रपुर झापा, १६ फागुन । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । झापा–११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो । प्रतियोगितमा स्वदेशीसहित भारत, […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

गलकोट बागलुङ, १६ फागुन । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

गोरखा, १६ फागुन । बारपाक सुुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । “चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका छन् । उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले संघको इतिहासमा आगामी अधिवेशन एक […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ ,आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) को न्यूनतम मूल्य अधिकतम रु ५६, गोलभेँडा ठूलो नेपालीको ५०,गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२,आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने पार्टीले जनाएको छ । नेमकिपाको आठौँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने छ । महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वडाध्यक्षको कार्यकक्षबाटै सबै सेवा प्रदायकको निगरानी

रामेछाप । मन्थली नगरपालिका २ नं वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै एकै ठाउँबाट वडाका सबै सेवा प्रदायकको निगरानी गर्न सुरु गरेको छ । सो वडाका सेवा प्रदायक सबै कार्यालयको वडा कार्यालयबाट नै निगरानी गर्न मिल्ने बनाइएको छ । वडाध्यक्ष सुरेन्द्र कार्कीको कार्यकक्षमा राखिएको मनिटरबाट वडाका सेवा प्रदायक कार्यालयहरूको निगरानी गर्न सकिन्छ । वडा सचिव राजेन्द्र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ग्याल्पो ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउछ :राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृति, ग्याल्पो ल्होसार लगायतका चाड पर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवम् एकता कायम राख्न योगदान पुर्याउँदै आएको बताएका छन् । शुक्रबार ग्याल्पो ल्होसारको शुभकामना दिँदै उनले हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउँने बताए । उनले भने,‘नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना सन्देश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन् । शुक्रबार शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको बताए । चाडपर्व मध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् । शुक्रबार शुभकामना सन्देश मार्फत उनले तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होसार मनाउने गरेको भन्दै ग्याल्पो ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना दिए । सन्देशमा भनिएको छ,‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, विविध कार्यक्रमहरु गरेर मनाईँदै

काठमाडौँ । आज ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमहरु आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, […]