२७ आश्विन २०८३, मंगलवार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

काठमाडौँ, २५ फागुन । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहेका निर्देशक कँडेलले […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

इलाम, २५ फागुन । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा […]

बागमती मुख्‍य समाचार समाचार समाज

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवन, २५ फागुन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

नेपालगन्ज बाँके, २५ फागुन । जिल्लाका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ । कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो । शम्शेरगन्ज माथेबस चक्ला वनको दुई हजार […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

देउडा खेलेर हुम्लाका महिलाले मनाए महिला दिवस

अदानचुली हुम्ला, २५ फागुन । यहाँका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि खेलाएको थियो । ‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने नारासहित गाउँपालिकाका छवटै वडाका महिला ‘प्लेकार्ड’सहित र्यालीमा सहभागी भएका थिए । सहभागीले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा आज ठूलो गोलभेँडा २२.३३ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभँेडा १८, रातो आलु ३२, प्याज ६२.३३, […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा च्यासल र वीरगञ्ज भिड्दै

काठमाडौं । शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ । एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला माध्यमिकी परिक्रमा आज सतोषर पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सतोषर पुग्ने भएको छ ।शनिबार धनुषाधाम पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि सतोषरका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १० औं दिन धनुषाधाम पुगेको थियो भने आज ११औं दिन सतोषरमा रात्री विश्राम गर्नेछन् । आज सतोषरमा विशेष […]

मधेश मुख्‍य समाचार समाचार समाज

महाविर युवा किमिटिको नव अध्यक्षमा दिपक साह निर्वाचित

जनकपुर । जनकपुरधामको चर्चित महाविर युवा कमिटिको अध्यक्षमा दिपक साह मिन्टु निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा कुल ४ सय ७ मतदाता मध्ये ३ सय ४० मत खसेकोमा विजयी भएका दिपक साह (मिन्टु) १ सय ७१ र उपविजेता दिपनारायण साह १ सय ६७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको जित र हारमा मात्र चार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वराजा पोखराबाट काठमाडौँ आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लामा हिंसा पिडित महिलाहरूको संरक्षण गर्न ‘दिमा आमा घर’ सञ्चालनमा

मुगु । घरेलु हिंसा, लैंगिक हिंसा तथा अन्य प्रकारका हिंसाबाट पीडित महिलाहरूको संरक्षण तथा पुनस्र्थापनाका लागि ‘दिमा आमा घर’सञ्चालनमा आएको छ । हिंसाका घटना बाट प्रभावित महिलाहरूलाई आश्रय, मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले दिमा आमा घर जुम्लामा सञ्चालनमा आएको हो । जुम्ला लगायत कर्णाली प्रदेशमा घरेलु हिंसा, बालविवाह, […]