९ श्रावण २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

केपी ओली कपःसेमिफाइनलको पहिलो खेल आज हुँदै

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। शुक्रबार त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुनेछ । केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने छ । खेल साझ ५ बजे देखि सुरु हुने छ । भोली हुने दोस्रो […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै

काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली कटौती हुने जानकारी दिएको छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि बिजुली बिहान १० देखि दिउँसो […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि

काठमाडौं । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २३ पैसा र बिक्रीदर १३९ रुपियाँ ८३ पैसा निधाएरण भएको छ। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ ८६ पैसा र बिक्रीदर १४६ रुपियाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसमःयी स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो । साथै भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको पनि जानकारी दिएको छ । भूकम्पले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

‘बेबी कर्न’ को जातिय परीक्षण सुरु

चितवन, १५ फागुन । तरकारी खाने मकै बेबी कर्न को जातिय परीक्षण सुरु गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो । कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ वटा प्लटमा विभाजन गरी सात प्रजातिका बेबी कर्नको जातिय परीक्षण सुरु गरिएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगार बोर्डका निर्देशकको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक

१५ फागुन, काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत तथा भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको विषयलाई समेटिएको जानकारी दिए । उनले भने,‘गीतमा सरकारलाई गाली गरेको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मुलुकको अर्थतन्त्रबारे राज्यमन्त्री निराश

१५ फागुन, काठमाडौं । सँस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सरकारले आर्थिक क्षेत्रमा आवश्यक निकास दिन नसकेको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छाएको भन्दै यसमा सरकारले आवश्यक निकास दिन नसकेको जस्तो अनुभव भएको बताए । उनले भने, ‘अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन् : अध्यक्ष रेग्मी

१५ फागुन, काठमाडौं ।  लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा हुनु विल्कुलै गलत भएको बताएका छन् । विहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आफ्नो अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर सरुवा हुन पाउने […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

घरघरमा निःशुल्क आयुर्वेद औषधी पाएपछि मुगुबासी खुशी

१५ फागुन, मुगु । मुगुको उत्तर–पूर्वका मुगमकामारोङ्ख गाँउपालिकामाको माग्री गाँउमा रहेका स्थानीयले घर–घरमा निःशुल्क आयुर्वेद औषधी पाउन थालेका छन् । फागुन महिनाको चिसो समयमा यहाँका नागरिकहरुको हातखुट्टा, शरीरका बिभिन्न अंगहरु दुख्ने, पेटमा समस्या भएको हुनाले जिल्ला आयुर्वेत स्वास्थ्य केन्द्र मुगुले फाल्गुन १३ र १४ गर्ने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हुदा निशुल्क स्वास्थ्य शिबिरमा चेकजाच […]

कोशी मुख्‍य समाचार समाचार समाज

ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु

१५ फागुन, विर्तामोड । काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागु भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाएवापत दण्डित सवारी चालकले नगदको सट्टाबैंकिङ प्रणालीबाट कारोवार गर्नुपर्ने हुन्छ । यसअघि झापाको विर्तामोड र दमकमा सुरु भएको टिभिआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पु-याइएको जिल्ला […]