२५ आश्विन २०८३, आईतवार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

जलेश्वर महोत्तरी, २० चैत । महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालामा विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । सो कार्यालयमा एक महिनादेखि कार्यालय प्रमुख तेजनारायण झा अनुपस्थित हुँदा इलाका प्रशासन कार्यालयबाट जारी हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणका कामकाज प्रभावित बनेको छ । कार्यालय प्रमुख नहुँदा नागरिकतामा हस्ताक्षर गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

काठमाडौँ, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

‘एक वडा, एक पर्यटकीय गाउँ’ बनाइँदै

दमौली तनहुँ, २० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्धेश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताए । पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगद र पाँच ग्रेड बढुवासहित सम्मानीत

काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुदाँ प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् । बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री खड्काले रसियन सरकारले नेपालको जनशक्ति विकासमा पु¥याएको योगदान र सहयोगप्रति धन्यवाद दिए । मन्त्री खड्काले विगतमा पनौती […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २० चैत । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए । सो अवसरमा […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का

कञ्चनपुर, २० चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रुपमा चयन भएका छन् । धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट मङ्गलबार खड्का अध्यक्ष पदमा चयन भएका हुन् । अध्यक्ष खड्काका अनुसार उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कँुवर, सचिवमा सुरेन्द्रमान कार्की, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

काभ्रेका छ नगरमा नसर्ने रोग नियन्त्रण कार्यक्रम

काभ्रेपलाञ्चोक, २० चैत । यहाँका छ नगरपालिकामा नसर्ने रोग नियन्त्रण कार्यक्रम सुरु गरिएको छ । सहरी क्षेत्रको जीवनशैली, रहनसहन तथा खानपानलगायतका कारण नसर्ने रोगको जोखिम बढेको जनाउँदै जिल्लास्थित जनस्वास्थ्य कार्यालयमार्फत छ नगरमा उक्त कार्यक्रम लागू गरिएको हो । कार्यालयले सङ्घीय सरकारको विशेष अनुदानमा धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरमा कार्यक्रम लागू गरिएको जनाएको छ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

अस्ट्रेलियन ओपन कराते ‘च्याम्पियनसिप’मा नेपालले भाग लिँदै

काठमाडौँ, २० चैत । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित नौ सदस्यीय नेपाली टोली आज अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । यही चैत २२ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । महिला ५० […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महेन्द्रनगरमा खाद्यान्न बिक्री कक्ष सञ्चालन

कञ्चनपुर, २० चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले वर्षभरि सञ्चालन हुने गरी आजदेखि खाद्यान्नको बिक्री कक्षको सुरुआत गरेको छ । कार्यालय परिसरमा बिक्री कक्ष राखेर खाद्यान्न बिक्री सुरु गरिएको हो । कार्यालयका प्रमुख महिकरण महराका अनुसार बिक्री कक्षबाट मोटो र जिरा मसिनो स्टीम गरिएको चामल बिक्री गर्ने व्यवस्था मिलाइएकोे छ […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

बैङ्कक, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

सोलुखुम्बु, २० चैत । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते […]