२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान ः पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन तीब्र, ७ फर्मलाइ कागजात सहित उपस्थित हुन निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा एउटा फर्मको  बिक्री रोक्काको सहित ७ […]

बागमती मुख्‍य समाचार विचार समाज

वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा

काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राप्रपा सांसद बोहराको शव श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालयमा राखिने

काठमाडौं । मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालयमा राखिने भएको छ । बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको हो । श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

काठमाडौं । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक […]

मुख्‍य समाचार समाचार समाज

वाणिज्य विभाग द्वारा उद्योग तथा फर्महरूको निरन्तर अनुगमन तथा कारबाही

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा एउटा फर्मको  बिक्री रोक्काको सहित ८ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीको थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगिसकेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुगेका हुन् । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु

रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध मंगलबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । रामेछाप शाखाका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य नवराज पथिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरूले घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्रालयमै बसेर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ । उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्नेगरी काम गर्ने व्यवस्था मिलाउन र कामको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका

काठमाडौँ, १८ चैत । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन नसकेको पाइएको छ । बालबालिको क्षेत्रमा काम गर्ने संस्था ‘साथसाथ’ ले आज आयोजना गरेको ‘बालिकाको जन्मदर्तासम्बन्धी पैरवीपत्र प्रकाशन’ सार्वजनिक कार्यक्रममा तीन पुस्तासम्म कानुनी पहिचान नभएका बालबालिकाले जन्मदर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा पाउन नसकेको पाइएको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

दलितहरुमाथिको दमनविरुद्ध सडक संवाद, संविधान कार्यान्वयन गर्न दबाब

काठमाडौं । सिरहाको औरहीलगायत देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध काठमाडौंमा सडक संवाद गरिएको छ । मंगलवार राष्ट्रिय दलित पत्रकार, ओजस्वी मल्टी मिडिया गु्रप, एडवान नेपाल र जागरण मिडिया सेन्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिलेको अवस्थामा पनि देशभरी विभेदका घटना भइरहेको बताए […]