२५ आश्विन २०८३, आईतवार
मधेश मुख्‍य समाचार राजनीति समाचार

आज चैती छठको मुख्य दिन,  साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइँदै

रौतहट । चैती छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ व्रतालुहरुले अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिँदैछन् । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन बिहीबार अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । छठको मुख्य दिन आज साँझ व्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले धान्न सक्छ : मन्त्री क्षेत्री

जनकपुर । जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ बुधबार जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस २०८१ मनाइएको छ । सो क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा प्रभातफेरि तथा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन […]

मुख्‍य समाचार समाचार समाज

चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिएका हुन् । उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार अभिवृद्धि सम्बन्धी आपसी सहकार्यका लागि समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा आज महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझादरीपत्रमा हस्ताक्षर गरेका […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

काठमाडौँ, २० चैत । अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताएका छन् । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताए। उनले भने, “निर्देशक, निर्मातासहितको निर्माण समूहले मलाई सुहाउँदो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मकवानपुरमा अवैध गाई गोरु तस्करीको घटना बढ्दो क्रममा

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि दोहोरिएको छ। सशस्त्र प्रहरी बल नेपाल र पशु सेवा कार्यालय मकवानपुरको संयुक्त टोलीले गाई तस्करीको गिरोह सक्रिय रहेको पत्ता लगाउँदै, १५ वटा गाई सहित मिनी ट्रक र तीन जनालाई नियन्त्रणमा लिएको छ । चैत्र २० गते राति करिब ३ बजे हेटौँडा–१५ स्थित पूर्व–पश्चिम लोकमार्गको चेकपोइन्टमा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

बैंकक, २० चैत । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन् । सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहेका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई होटल साङ्ग्रिलामा शिष्टाचार भेट गरेका हुन् ।

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

काठमाडौँ, २० चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र अघि बढाउन संसदीय समितिलाई अनुरोध  गरेका छन् । उक्त विधेयक प्रतिनिधिसभामा विसं २०८० असोज २६ गते दर्ता भएको थियो । दर्ता भएको एक वर्षपछि प्रतिनिधिसभाअन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयकमाथि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामेछापमा अदालतले फैसला गरेको ३५ करोड रुपैँया जरिवाना उठाउन बाँकी

रामेछाप । रामेछाप जिल्लामा अदालतले फैसला गरेको ३५ करोड रुपैँया भन्दा बढी जरिवानाको रकम उठ्न बाँकी रहेको छ । जिल्ला अदालत रामेछापले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । जिल्ला न्यायाधीश राजेन्द्र नेपालका अनुसार अदालतले फैसला गरेको ३५ करोड २९ लाख ४७ हजार ६ सय १९ रुपैँया जरिवाना रकम उठ्न बाँकी रहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

बागमती, २० चैत । बागमती प्रदेशसभाको चालु १५औँ अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ । आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक नबस्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । यसअघि प्रतिपक्ष दलहरूले बजेट बाँडफाँटमा सन्तुलन कायम गर्नुपर्नेसहितका माग राख्दै […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

फिरौती उठाउने युवक बाँकेबाट पक्राउ

नेपालगञ्ज, २० चैत । सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी बुढाक्षेत्री लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । कोहलपुर–५ मा […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

सहकारीलाई संविधानमा नै आत्मसाथ गरेर छुट्टै पहिचान दिएका छौं : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानले सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधारको रुपमा स्वीकार गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को मूल समारोहमा उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र अधिकार मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न सकिने […]