२५ आश्विन २०८३, आईतवार
मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन् । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ । रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमती प्रदेश सरकार असफल साबित भएको प्रतिपक्ष दलहरूको आरोप

मकवानपुर । प्रतिपक्ष दलहरूले बागमती प्रदेशको सरकार असफल साबित भएको टिप्पणी गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् । बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दलहरूले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको दाबी गरे । प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरु

काठमाडौं । नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन् । बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म दबाबमूलक ¥याली निकालेका हुन् । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने जस्ता माग […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

कर्णाली प्रदेशले ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने

सुर्खेत । नेपाल सरकारले दिने सार्वजनिक बिदामा कर्णाली प्रदेश सरकारले आउने वर्ष ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले निर्णय गरेकाबाहेक थप ६ दिन बिदा दिने निर्णय गरेको हो । विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेन्डरमा नै जनाउने गरी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचक २३ अङ्कले बढ्यो

काठमाडौँ, २० चैत । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यो देशमा खाद्य सुरक्षाको सुनिश्चितता देखिदैन : राम कृष्ण श्रेष्ठ

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव राम कृष्ण श्रेष्ठले भुमिसँग सम्बन्धित कुरालाई सम्बोधन नगरे देशमा खाद्य सुरक्षाको सुनिश्चितता नरहने बताएका छन् । बुधवार कृषि नीति २०८१ को मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खेतियोग्य जमिन नभएको र भएकाको वर्गिकरण हुन नसकेको बताएका हुन् । उनले भने, ‘हामी जवसम्म भुमिसँग सम्बन्धित कुरालाई सम्बोधन गर्दैनौ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली

काठमाडौं । मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो । बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ । लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल उद्योग परिसङ्घ र थाई उद्योग महासङ्घबीच लगानी प्रवर्द्धनसम्बन्धी समझदारी

काठमाडौँ, २० चैत । नेपाल उद्योग परिसङ्घ सिएनआई र थाई उद्योग महासङ्घ एफटीआई बीच लगानी प्रवद्र्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवद्र्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी भएको सिएनआईले जनाएको छ । समझदारीपत्रमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा बोल्दै शर्माले तीनकुने घटनाको सबै जानकारी गृहमन्त्रीले समितिमा दिनुपर्ने बताएका हुन् । उनले भने, ‘संसदमा एउटा परम्परा छ । त्यो परम्परा भनेको के […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा

काठमाडौँ, २० चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘रेडियो नेपाल देश र जनताको हो’ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २० चैत । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने बताएका छन् । काठमाडाँैमा आज सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । रेडियो नेपालले […]