२५ आश्विन २०८३, आईतवार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

होटल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले होटल संचालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको व्यूरोको इन्सपेक्टर हुँ भनेर होटल संचालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्वर ६ का २९ बर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं […]

मधेश मुख्‍य समाचार समाचार समाज

सर्लाहीको दुई स्थानबाट साढे २३ किलो गाँजा सहित तीन जना पक्राउ

रौतहट । सर्लाही प्रहरीले दुई छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिकाको बाँके खोलाको ड्याम क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई भारतीय नागरिक र बागमती नगरपालिकाबाट एक वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट साढे २३ किलो लागुऔषध गाँजा बारामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मुगुको गमगढीमा तीन दिने निशुल्क आँखा शिविरमा १ हजार १३२ जनाको चेकजाँच

मुगु । मुगु जिल्लाको गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा तीन दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा कुल १ हजार १३२ जनाले आँखा चेकजाँच गराएका छन्, जसमा ६८६ महिला र ४४६ पुरुष रहेका थिए । त्यस्तै, १०४ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति संघको आयोजनामा, हिमाल आँखा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्नेमा वक्ताहरुको जोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी स्रोत केन्द्र, सहायता कक्ष सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन स्रोत केन्द्र सञ्चालन सम्बन्धी समन्वय बैठक बसेर केन्द्र उद्घाटन गरिएको हो । कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको संयुक्त कार्यक्रम हो । स्रोत केन्द्र उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर १३७ रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई जसपा नेपालले गर्यो अनुमोदन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अगाडि बढाउने कार्यलाई अनुमोदन गरेको छ । बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सात दलीय मोर्चा गठन गर्ने सहमतिलाई अनुमोदन गर्ने निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । त्यसैगरी जसपा नेपालले स्थानीय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

६ वटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

एनआइएचएसको दाबी : ‘अन्तर्राष्ट्रिय स्तरको नवीनतम स्वास्थ्य सेवा दिएका छौं

काठमाडौं । काठमाडौंको वानेश्वरमा संचालित नेपाल इन्टरनेशनल हेल्थ सर्भिस(एनआइएचएस)ले अन्तर्राष्ट्रिय स्तरकै स्वास्थ्य सेवा र प्रविधि भित्र्याएर विरामीहरुलाई अत्याधुनिक सेवा प्रदान गरिरहेको दाबी गरेको छ । एकै ठाउँबाट धेरै किसिमका र अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य सेवाहरु दिइरहेको क्लिनक व्यवस्थापनको दाबी छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको नवीनतम र पूर्ण प्रविधिसहितको सेवा दिइरहेको संस्थाका स्थापक अध्यक्ष डा. रुपनारायण शाहले […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काठमाडौं आज पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक […]