७ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक,दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो । डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछिसरकारसँगको वार्ता स्थगित भएको मन्त्री […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला

जनकपुर । मधेश प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको केही महिनादेखि तलब नपाएको विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन् । उनले […]

मुख्‍य समाचार समाचार समाज

अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी

सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्ट्राचारविरुद्ध उजुरीका चाङ लागेका छन् । आयोगका अनुसार कर्णालीमा चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चैत २१ गतेसम्म ९ सय १७ वटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार भ्रष्टाचारसम्बन्धी उजुरी आउने दर उच्च छ । आयोगको प्रदेश कार्यालय सुर्खेतमा चालु आर्थिक […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

२२ चैत, काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह

काठमाडौँ, २२ चैत । राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो । […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

नयाँ वर्षको पूर्वसन्ध्यामा गायक ढकालको साङ्गीतिक प्रस्तुति

काठमाडौँ, २२ चैत । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो साङ्गीतिक समूहसँग भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा ‘न्यू इयर इभ एट जर्मन होम्स विथ रामकृष्ण ढकाल’ आयोजना हुने भएको हो । “विगत केही वर्षदेखि नयाँ वर्षमा प्रस्तुति दिन पाएको थिइनँ, त्यसकारण यसपटक उपत्यका लक्षित गर्दै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो । डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला

जनकपुर । मधेश प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको केही महिनादेखि तलब नपाएको विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन् । उनले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

रामेछाप आयुर्वेद चिकित्सालय : घर–घर जाँदै, नसर्ने रोगका बिरामी पहिचान गर्दै

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सर्वसाधारणलाई नसर्ने रोगबाट बचाउन नयाँ अभियान सुरु गरेको छ । चिकित्सालयले घर घरमा स्वास्थ्यकर्मी पठाएर सर्वसाधारणको उच्च रक्तचाप तथा मधुमेह (सुगर), बाथ, पायल्स, फिस्टुला, ग्यास्टिक लगायतका नसर्ने रोगको जाँच सुरु गरेको छ । चिकित्सालयमा बिरामीको चाप कम भएको बेला स्वास्थ्यकर्मीले घर घरमा गएर स्वास्थ्य परीक्षण […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी

सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्ट्राचारविरुद्ध उजुरीका चाङ लागेका छन् । आयोगका अनुसार कर्णालीमा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चैत २१ गतेसम्म ९ सय १७ वटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार भ्रष्टाचारसम्बन्धी उजुरी आउने दर उच्च छ । आयोगको प्रदेश कार्यालय सुर्खेतमा चालु आर्थिक […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

दार्चुलामा आप्रवासी स्रोत केन्द्र

खलङ्गा दार्चुला, २२ चैत । दार्चुलामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा रहने गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । आज एक कार्यक्रमबीच केन्द्रको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले वैदेशिक रोजगारीका विषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी

काठमाडौँ, २२ चैत ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि छलफल फलदायी भएको बताए । “हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल ग¥यौँ”, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भनेका […]