७ श्रावण २०८३, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

चीनमा पानीमुनि कम्प्युटिङ केन्द्र

एजेन्सी । विश्वभर एआईको प्रभाव बढिरहेका बेला चीनले पहिलो पटक व्यावसायिक रुपमा पानीमुनि कम्प्युटिङ केन्द्र स्थापना गरेको छ । चीनको टापु प्रान्त हेनानको दक्षिणी तटमा, देशको पहिलो व्यावसायिक पानीमुनि कम्प्युटर केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले देशव्यापी एकीकृत कम्प्युटिङ नेटवर्क निर्माण गर्ने ठूलो योजनामा ​​प्रमुख रुपमा भूमिका खेल्ने अनुमान गरिएको छ । पानीमुनि केन्द्रको सेवा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शन्तिपूर्ण प्रदर्शन गरेको भन्दै समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् । यही चैत १५ गते काठमाडौंमा आयोजित प्रदर्शनबारे जवाफ दिन शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मोर्चाको शन्तिपूर्ण प्रदर्शन भए पनि राजावादीको प्रदर्शनलाई उनले ‘हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल’को संज्ञा दिएका हुन् । उनले भने, ‘त्यो कार्यक्रममा आलोचनाका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता

काठमाडौँ, २२ चैत । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबीच सम्झौता भएको छ । ऊर्जामन्त्री दीपक खड्का र खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा दिगो खानेपानी व्यवस्थापनका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले सम्झौता गर्नुभएको हो । सम्झौतामा खानेपानी, सरसफाइ […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

वित्तीय क्षेत्रमा लगाइएको दोहोरो कर खारेजको माग

काठमाडौँ, २२ चैतः नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न र सामाजिक सुरक्षामा लगाइने दोहोरो कर खारेज गर्नुपर्ने माग गरेको छ । सङ्घको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सङ्घले श्रमको सम्मान, बैंक तथा वित्तीय संस्था÷कर्मचारीमाथिको आक्रमण रोक्नुपर्ने र समस्त वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नसमेत माग गरेको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ

काठमाडौँ, २२ चैतः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल साता समाप्त हुँदैछ । यसै अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताए । गभर्नर अधिकारीले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन

काठमाडौँ, २२ चैत । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिएका छन् । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । पोखरी वरिपरि राखिएका चैत्य तथा मूर्तिमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय निर्माण गर्दै

महेन्द्रनगर धनुषा,२२ चैत । मधेश प्रदेश सरकारले जनकपुरधाममा तीन वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । जनकपुर सौन्दर्यीकरणका लागि बहुवर्षीय योजनाअन्तर्गत रु छ करोड ५० लाखको लागतमा शौचालय निर्माण गरिने जनाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिने बताए । उनका अनुसार बस पार्क, राम मन्दिरको दक्षिण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुलमानले भने : ‘एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् । बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सृजना भएको बताए । उनले लाइन बिच्छेदगरी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

बैङ्कक, २२ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

डा शाक्यलाई ‘आइपियु’को दिगो विकास स्थायी समिति सदस्यमा जिताउन सभामुखको आग्रह

काठमाडौँ, २२ चैत । सभामुख देवराज घिमिरेले राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका सङ्घ आइपियु को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन पहल गरेका छन् । घिमिरेले समितिमा रहेका ३५ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सभामुख घिमिरे र सांसद डा शाक्यसहितको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका सङ्घको १५०औँ […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ

मुस्ताङ, २२ चैतः हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो । मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको […]