७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पाँच बर्षका उपलब्धीहरु सुनाएर विदा भए गभर्नर, स्वायत्तता जोगाउनेहरुलाई दिए धन्यवाद

काठमाडौं । पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन्। अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धि र सामना गरेका चुनौतिहरु सुनाएका छन् । २०७६ साल चैत्र २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको गुनासो सुनाए । पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण भए […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन् डढेलोका बहुअसर

गण्डकी, २२ चैत । नेपालको वनजङ्गल बर्सेनि डढेलोको चपेटामा पर्दै आएको छ । चैत–वैशाखको सुक्खायाममा एकै दिनमा देशका सयौँ स्थानमा डढेलो लाग्ने गरेको वन तथा भू–संरक्षण विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष मात्र देशभरि पाँच हजार २१७ स्थानमा डढेलोका घटना भएका थिए । सानानिता डढेलोका घटनाको लेखाजोखा नै हुने गरेको छैन । डढेलो फैलने क्षेत्रफल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काभ्रेमा २३ प्रतिशत खानेपानी दूषित

काभ्रेपलाञ्चोक, २२ चैत । यहाँको २३ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जनस्वास्थ्य कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नमूनाका ८८ स्थानबाट सङ्कलित खानेपानी परीक्षण गर्दा २३ प्रतिशत खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो । जिल्लाका १३ स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी आयोजनाका ८८ स्थानको पानी परीक्षण गर्दा २० स्थानको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् । बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् । बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताएका छन् । थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे । “यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। छोटो समयको लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रिय सभाको प्रस्तावलाई समर्थन गरेको हो । अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएका थिए । सो फैसला आठ न्यायाधीशको सर्वसम्मत निर्णय भएको बताएका थिए। कानून अनुसार, फैसला […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु…

वीरगञ्ज पर्सा, २२ चैत । वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् । सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक

म्याग्दी, २२ चैत । यहाँ नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए । […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

युवालाई दमाहा बजाउने कला सिकाइँदै

कञ्चनपुर, २२ चैत । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो । “सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,” नगर प्रमुख पदम बोगटीले भने, “दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

काठमाडौँ, २२ चैत । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रु छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सफाइ कर्मचारीका समस्या समाधानको पहल

काठमाडौँ, २२ चैत । तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरुले तलब नपाएको भन्दै विगत १० दिनदेखि फोहोर नउठाएर विरोध जनाएकामा समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल भइरहेको जानकारी दिए । उनले भने, […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

आगलागीबाट बच्न सुरक्षा निकायले ग¥यो सिमुलेसन अभ्यास

मुगु । मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ । चैत्र–बैशाखाको सुक्खा मौसममा घर, बनजङ्खललगायत क्षेत्रहरुको आगलागीका घटनाहरु बढी रहेको अवस्थामा आगलागी बाट बच्न र बचाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो । मुगमकामारोङ्ख गाँउपालिकाका स्थानीयलाई पहिलो पटक जिल्ला बिपत ब्यवस्थापन समिति, स्थानीय पालिकाको समन्वय, यूएमएन नेपालको […]