७ श्रावण २०८३, बिहीबार
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

  काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा

मुगु । छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् । रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए । बोहोरा पूर्व धावक हुन् । उनी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु

काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच  दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् । यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबिच भएका सम्झौताहरु १. पर्यटन क्षेत्रमा  […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् । शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा ओलीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो । यस पटक सगरमाथा संवादमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । शनिबार थाइल्यान्डको भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिई उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीलाई आज बिहान थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ । चैत्र २२ गते राति ११ बजे देखि बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको विज्ञाप्ती मार्फ जानकारी गराईको छ । विज्ञाप्तीमा छ, ‘पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिको घरमा […]

मुख्‍य समाचार समाचार समाज

६ सय ६९ जनाको स्वास्थ्य परिक्षण दुर्गम गाउँमा स्वास्थ्य शिविर

सुर्खेत । कालिकोट जिल्लाको महाबै गाएँपालिकामा बिशेषज्ञ स्वास्थ्य सेवासहितको दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विहीबार र शुक्रबार सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ६९ जनाले स्वास्थ्य जाँच गराएका छन् ।   स्वास्थ्य सेवा कार्यालय कालीकोट, महावै गाउँपालिका स्वास्थ्य शाखा, महावै आधारभूत अस्पताल, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे

रामेछाप । सोलुखुम्बुको लुक्लामा मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएका मध्ये ३ सय ६० पर्यटक शुक्रबार सोलु पुगेका छन् । बिहीबारदेखि मौसमको खराबीको कारण मन्थलीमा रोकिएका पर्यटकहरू शुक्रबार दिउँसो केही बेर मौसम खुलेपछि सोलुको फाप्लु र लुक्ला पुगेका छन् । मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका ५ सय भन्दा बढी पर्यटक रामेछापको मन्थली रोकिएका थिए […]

मुख्‍य समाचार समाचार समाज

राम नवमी र चैते दशैंले मानिसमा उर्जा ल्याउँछ, आनन्द दिन्छ : पण्डित दिनबन्धु पोखरेल

राम नवमी र चैते दशैंका बारेमा चर्चा गरिरहँदा वर्षका चारवटा नवरात्रका बारेमा बुझ्नुपर्छ । हाम्रो पूर्वी दर्शनले चार नवरात्रका बारेमा प्रष्ट पारेको छ । एउटा ग्रिष्मकालिन नवरात्र हो । त्यो चाँही आषाढ शुक्ल पक्षको नवरात्रको नौ दिनलाई बुझाउँछ । दोस्रो शरदकालिन नवरात्र हो, जसलाई हामी वडादशै भन्छौं । तेस्रो शिशिरकालिन नवरात्र जसलाई माघ शुक्लपक्ष नवरात्र […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज, अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ ५२ पैसा र बिक्रीदर ८२ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७९ पैसा र […]

मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेलाई आज भैरहवा लगिंदै

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिएको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप […]