आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् । दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको […]











