१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि : पेट्रोलको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बैशाख ३ गते बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । विज्ञप्ति अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यद्यपि, पेट्रोलको मूल्य […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ । दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत बागमती र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ, २ वैशाखः राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि मन्त्री कुँवरल पदबाट राजीनामा दिएका हुन् । बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको प्रश्न : संसदमा बोल्न किन चुक्नुभयो ?

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्रीको मौनताप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् । उनले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाइएको उल्लेख गर्दै चुनावपछि जनतालाई धन्यवाद दिन र परिवर्तनबारे सम्बोधन गर्नुपर्ने दायित्व पूरा नभएको बताएकी छन् । प्रधानमन्त्रीले संसदमा नबोली अधिवेशन अन्त्य गरेकोप्रति पनि उनले आपत्ति जनाएकी छन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, अभिव्यक्ति स्वतन्त्रता र संगठन सुदृढीकरण मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालयमा जारी रहेको छ । सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक संरचना सुदृढीकरण तथा विभिन्न नीतिगत विषयमा विस्तृत छलफल भइरहेको छ । बैठकमा विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्ति, अभिव्यक्ति स्वतन्त्रता र त्यसको संरक्षणका विषयमा गम्भीर छलफल भइरहेको पार्टीका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाली कांग्रेस अनुशासन समितिद्वारा पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अनुसार, यसअघि २०८२ चैत १४ गते अनधिकृत रूपमा नक्कली लेटरप्याड प्रयोग गरी पार्टीको जिम्मेवारीसम्बन्धी भ्रामक प्रेस विज्ञप्ति जारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३० बजे का लागि बोलाएका हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

काठमाडौँ, २ वैशाखः सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव […]

बागमती मुख्‍य समाचार विशेष समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो । विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा मारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालको वर्तमान कानुनी व्यवस्था, विशेषगरी नेपाल नागरिकता नियमावलीको पछिल्लो संशोधनप्रति गम्भीर आपत्ति जनाएकी छन् । मंगलबार सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ प्रति असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त नियमावलीका केही प्रावधानहरूले प्रवासी नेपालीहरूलाई विभेद गरेको टिप्पणी गरेकी हुन् । सांसद तामाङले नियमावलीको नियम ७ […]