२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छ : सभापति देउवा

कांठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् ।     बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताएका हुन् ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘जलवायु परिर्तनमा हाम्रो भूमिका नभए पनि असर खेप्नु परिरहेको छ’

काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले जलवायु परिर्वतनमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर खेप्नु परिरहेको बताएका छन् ।     अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनबाट हिमाल र हिमशृङ्खलामा परेको असरबारे नेपालले उठाएका विषयलाई अन्तरराष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने प्रतिक्रिया दिए ।     नेता डा कोइरालाले भन्नुभयो, “जलवायु परिवर्तनबाट प्रकृति र मानव जीवनमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरेर स्थगित

काठमाडौँ, २१ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि ३ः१५ का लागि सारिएको थियो ।     दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास

काठमाडौं । समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरी नगरपालिका वडा नम्बर ७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको औपचारिक शिलान्यास गरिएको छ ।     नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।     सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा परेर विद्युतीय […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ सबगढामा रहेका तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ ।   चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन् ।     प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला

काठमाडौं । आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।     राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २१ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।     आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जातीय विभेद अझै कायम रहेका भन्दै सांसदद्वारा चिन्ता व्यक्त

काठमाडौँ, २१ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा विभेद अझै कायम रहेका भन्दै चिन्ता व्यक्त गरेका छन् ।     बैठकको शून्य समयमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि पूर्णरूपमा भेदभावरहित समाज बन्न नसकेको भन्दै यस्तो विभेद अन्त्यका लागि सबै पक्ष र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताए ।     सांसद गोमादेवी तिमिल्सिनाले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि समाजमा अझै यो कुप्रथा कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।     सांसदहरू भुवनबहादुर सुनार, राजेन्द्रलक्ष्मी गैरे र मदनकुमारी शाह गरिमा ले पनि विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदायमा रहेका सबै किसिमका भेदभाव […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

धुलिखेल–खावा सडकः पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काभ्रेपलाञ्चोक, २१ जेठ । सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल खावा सडकखण्डको स्तरोन्नतिकार्यका लागि पुनःठेक्का आह्वान गर्न अर्थ मन्त्रालयको सहमति कुरेर बसेको छ ।     चार किलोमिटर उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।     सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । उक्त […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन

काठमाडौं । सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन् । ४१ हजार ५०० क्विन्टल गहुँ खरिदको लक्ष्य राखेर गत चैत तेस्रो सातादेखि खरिद सुरु गर्ने उद्येश्यले खरिद केन्द्र तोकेको सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हाल सम्म गहुँ खरिद गर्न नसकेको हो ।     सरकारले चालु आर्थिक वर्ष (आव) २०८१/८२ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।     मन्त्रीपरिषदका निर्णय सावर्जनिक गर्दै मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र […]