जातीय भेदभाव अन्त्यका लागि कानुनी संरचना बलियो बनाउन अध्यक्ष दाहालको जोड
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जातीय भेदभावको पूर्ण निर्मुलका लागि कानुनी संरचनालाई बलियो बनाउनुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आयोजित दलित समुदायको हक, अधिकारको विषयमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सामाजिक चेतनाको विकास, नीति निर्माणमा दलित समुदायको प्रभावकारी […]











