१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।     बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ ।     यस्तै, ‘नेपाल नागरिक उड्डयन […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।       शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको साढे ३ बजे बस्ने भएको छ । बैठकमा विद्यालय […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण                                

काठमाडौं । सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार विशेष संवादको आयोजना गरेका हुन् । महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सगरमाथामा आधारशिविर पुगेर संवादमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुन माधव नेपालको आब्हान

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई आफ्ना कमी कमजोरी सुधार गरी एकतावद्ध भई अगाडि बढ्न आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ (समाजवादी) सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई कमी कमजोरीबाट मुक्त एकतावद्ध हुन आग्रह गरेका हुन् । उनले भने, ‘नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई म भन्न […]

मुख्‍य समाचार राजनीति समाचार

पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफु गम्भिर रहेको बताएका हुन् । ‘यो […]

मुख्‍य समाचार राजनीति समाचार

मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमा बोल्दै उनले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, हाल देखिएका समस्या समाधान गर्ने

सोलुखुम्बु । गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधारशिविर पुगेका हुन् । सो  क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन् । शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए । उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

सुर्खेत । कर्णाली प्रदेश स्थापना भएसंगै सुरु भएको नारा हो ‘डिजिटल कर्णाली’ । २०७४ माघ ६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशलाई डिजिटल बनाउने निर्णय गरेको थियो ।   उक्त बैठकले डिजिटल प्रदेश बनाउने सम्बन्धी अध्ययन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय अध्ययन समिति समेत बनायो ।   […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ आफ्नो लागि प्रेरणा बन्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको दिन मदन – आश्रित गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘३२ वर्ष अगाडि आजको दिन, […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

‘दुरसंचार ऐन वानीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधनआवश्यक छ’

काठमाडौं । नेपालमा दूरसञ्चार सेवाको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशतपुगेपनिदुर्गम भेगमाभने अझै नेटवर्क र सेवाविस्तारमा समस्यादेखिएको छ ।प्राधिकरणका ग्रामिण विकास शाखाकाउप–निर्देशकविनोद चन्द्र श्रेष्ठका अनुसार देशकाहिमाली, पहाडी तथा सीमावर्ती क्षेत्रहरूमाअझै पूर्ण रुपमासञ्चार सेवापुग्न सकेको छैन् । उनले भने, ‘हामी नेटवर्कआफैं बनाउँदैनौं, सेवाप्रदायकलाई निर्देशन र सहजीकरण गरिरहेका छौं । तर भूगोल, पूर्वाधार अभाव, र विद्युतआपूर्तिको समस्याप्रमुखचुनौतीका रुपमा […]

मुख्‍य समाचार समाचार समाज

सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिप मेलामा तालिम लिनका लागि आवेदन आव्हान गरेको छ । जेठ ७ गतेदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ पेशासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिएका हुन् । सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम […]