२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् ।       जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू—भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको एक/दुई […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटीहोम साच्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

पोखरा । पोखरामा जारी कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।     पाण्डेको गीतमा महानायक हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मातृभूमि पार्टीले बायुसेवा निगमविरुद्ध अख्तियारमा बुझायो उजुरी

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचारबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।     पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो। बर्षौदेखि भ्रष्टाचार मौलाउदै गएको नेपाल बायुसेवा निगममा कुनै पनि अधिकारीहरु माथि कारवाही नभएकाले अख्तियारमा उजुरी दर्ता गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।     […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा तोकिएको छ ।     यसैगरी राष्ट्र बैङ्कले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।     समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ३९ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको चौहत्तरौँ बैठक आज बस्ने भएको छ ।   बुधबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।   आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक  छलफल गरिने कार्यसूची रहेको छ ।

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संविधान र संघीयताको मर्मअनुरुप प्रदेश सरकारले काम गर्न पाएन : डा.कृष्णचन्द्र देवकोटा

गण्डकी प्रदेश सरकार विपद् जोखिम व्यवस्थापनको संवेदनशीलतालाई स्पष्टरुपमा स्वीकार गरेर आफूसँग उपलब्ध स्रोतलाई प्रयोग गरेर काम गर्न सक्षम छ । तर सिमित स्रोत साधन भएकाले काम गर्नका लागि प्रशस्त चुनौतिहरु छन् ।   डा.कृष्णचन्द्र देवकोटा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष हुन् । गोरखामा जन्मिएर काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरी दक्षिण कोरियाबाट स्नानकोत्तर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

छुवाछूतमुक्त राष्ट्र घोषणा दशवर्षे जनयुद्धको ऐतिहासिक पहल : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा शुभकामना दिएका छन् ।     बुधबार छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा शुभकामना सन्देश दिदैँ प्रचण्डले सामाजिक विभेद अन्त्य आफ्नो पार्टीको नेतृत्वमा भएको दशवर्षे जनयुद्धको ऐतिहासिक पहल भएको बताए ।     ‘वंशीय विभाजनमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ ।     वि.स.२०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बुधबार दिनको १ बजे बैठक बस्न लागेको हो ।     आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् ।     यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

काठमाडौं । बालबालिकाहरु बिचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का बिजेताहरु थाईल्याण्ड जाने भएका छन् ।     आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमका बिच बिजेताहरु आगामी ६ जुलाईमा करिब आठ देश बिच हुने वल्र्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्व गर्ने जानकारी गराएको थियो ।     प्रतियोगीताको गएको बैशाख १३ […]