२२ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

कञ्चनपुर, २८ जेठ । सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने सगुना फागलगायत लोकगीत लोप हुने अवस्थामा पुगेको छ । अघिल्लोबाट पछिल्लो पुस्तामा मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका मौलिक लोकगीत सगुना र फाग गाउनेहरु पाउन मुस्किल भएको छ ।   सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा विवाह, व्रतबन्ध, न्वारन र धार्मिक समारोहमा सगुनाफाग गाउने चलन […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करीब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् ।     ७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी निफ्राले जारी गरेको रु. ५ अर्बको हरित उर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता

काठमाडौं । सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण ९सेज० र नेपाल विद्युत प्राधिकरण बीच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।     नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्ग स्थीत प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने उद्येश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरुप दुईपक्ष बिच सम्झौता भएको उनले बताए ।     प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षिय परियोजनाहरु स्विकृत गरेपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी कार्यहरु अघि बढाउने योजना रहेको छ । उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरु स्थापना हुन्छन सोहि अनुसार उक्त कति पावर सप्लाइ गर्ने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ ।   नेपाल विद्युत प्राधिकरणका र सेजका प्रतिनिधिहरु बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गनुपर्ने माग गरेका छन् ।     उच्च ओहोदामा रहेका राजनीतिज्ञ, कर्मचारी तथा अन्य पदाधिकारीहरुको सम्पत्ति छानबिन गरी गैरकानुनी रुपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीलाई बाँचुञ्जेल कैदमा राख्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।     […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : देशभर आंशिक देखि साधारणतया बदली रहने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५ औँ  बैठक बुधबार दिनको १ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।   आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।   यसैगरी उपप्रधानमन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शारीरिक सुगठन टोली आज भुटान जादैँ

काठमाडौं । भुटानमा हुने १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भुटान जाने भएका छन् ।   राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।   बुधबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।   दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७६ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द

जनकपुर । केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।   शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन् । […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि

काठमाडौं । वैदेशीक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) को मात्रा १३.२ प्रतिशतले वृद्धि भएको छ ।   नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रषणमा वृद्धि भएको देखिएको हो ।   राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्स माथि नेपालको दोस्रो जित

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।   मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो ।   २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो […]