२२ आश्विन २०८३, बिहीबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

झापा, २८ जेठ । कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार  आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो । हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेको र आज […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज शसस्त्र प्रहरी बल विपद व्यवस्थापन महाशाखा हलचोकलाई गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।     बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा हिकारु गौतम फाउडेशनले गोताखोरका आवश्यक सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले युवा वर्ग कुनै […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

१० ठूला बैंकको कर्जाको गुणस्तर परिक्षण छिटो गरः आईएमएफ

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बंैकहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन भनेको छ । यो काममा नेपाल राष्ट्र बैंकले पटक–पटक धक्का वेहोरिरहँदा आईएमएफले यो काम तत्काल अगाडि वढाउन जोड दिएको हो । चैत अन्त्यमा निष्कृय कर्जा ५ दशमलव २ प्रतिशत पुगी बैंक तथा वित्तीय संस्थाहरुको पुँजीमा नै असर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

साइबर अपराध र जोखिम बारे जेनिस सोलुसन र प्रहरी बिच अन्तक्र्रिया

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौति र समाधान’ विषयक कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति थियो ।     कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना प्रविधि (आईटी) कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो ।     राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

घरघरमा शुद्ध खानेपानी पु¥याउन सरकार प्रतिबद्ध छ :मन्त्री यादव

झापा । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थान अन्तर्गत भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उनले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिए ।     मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

सत्ताइस लाखमा कैलालीमा नक्षत्र बाटिका निर्माण

गोदावरी कैलाली, २८ जेठ । गौरीगङ्गा नगरपालिका–१ चौमालामा रहेको मोहन्याल धार्मिक वन क्षेत्रभित्र नक्षत्र बाटिका निर्माण भएको छ ।   प्राकृतिक सौन्दर्य र मौलिक धार्मिक संस्कृति जोगाउने उद्देश्यले नक्षत्र बाटिका निर्माण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।     वन उपभोक्ता […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, २८ जेठ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

झापामा तीन जना मृत फेला

बनियानी झापा, २८ जेठ । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।     अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

बारा । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् ।     प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौं देखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीका बासीन्दा अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

दमौली तनहुँ, २८ जेठ । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।     गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु २५ का […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुलुक पुरानो व्यवस्थामा नफर्कने

दाना म्याग्दी, २८ जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन् ।     अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन् […]