२२ आश्विन २०८३, बिहीबार
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले सांसद दीपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरसहित १७ जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   धनुषाको औरही गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको आयोगको ठहर छ ।   सांसद ठाकुरलाई ठेकेदारको रूपमा मुद्दा दायर गरिएको हो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा रहेको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित योग प्रशिक्षण कार्यक्रममा बोल्दै उनले केही कार्यालयहरु विगत केही वर्षदेखि कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अहिलेपनि केही कार्यालयमा त्यही अवस्था देखिएको बताएकी हुन् ।     उनले भनिन्,‘सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले पनि अलिकति […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

लाओसविरुद्धको खेलमा नेपालको ‘प्लेइङ ११’ सार्वजनिक

काठमाडौँ, २७ जेठ । एएफसी एसियन कप छनोटअन्तर्गत घरेलु टोली लाओसविरुद्धको खेलका लागि नेपालले पहिलो रोजाइका खेलाडीको नाम सार्वजनिक गरेको छ ।     लाओसको राष्ट्रिय रङ्गशालामा हुने उक्त एएफसी एसियन कप २०२६ अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले घरेलु टोली लाओसविरूद्ध खेलका लागि प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।     प्लेइङ ११ मा नेपाली टोलीका कप्तान किरण चेम्जोङसहित विमल पाण्डे, अनन्त तामाङ, सुमन श्रेष्ठ, योगेश […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

साहसिक पर्यटनमा बढ्दो आकर्षण

काठमाडौं । साहसिक पर्यटनमा पछिल्लो समय रूचि राख्ने मानिसको संख्या बढ्दै गएको छ । अझ भनौं काठमाडौं भित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन् । जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँ पुग्न थालेका छन् ।     अब भने काठमाडौँमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा–टाढा जान नपर्ने […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्तमा ८६ विद्यार्थी दीक्षित

जनकपुर । मंगलबार जनकपुरधाममा भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।     स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागी हुनेगरी आवेदन दिएका थिए । त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ : पत्रकार खेम भण्डारी

निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ । प्रमाणहरु अहिले पनि विद्यमान छन् । तर दूर्भाग्य के छ भने अनुसन्धान गर्ने मान्छेहरुको ध्यान नै त्यतातिर गएको देखिंदैन । त्यसकारण मुद्दा अहिलेलाई शिथिल मात्रै भएको हो । यस मुद्दालाई कुनैपनि हालतमा शिथिल हुन नदिन चौतर्फी रुपमा प्रयास भइरहेको छ । खेम भण्डारी पत्रकार निर्मला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिंदै

एजेन्सी । अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ । स्थिति तनावपूर्ण बन्दै गएको छ ।     अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन् । लस एन्जलसको डाउनटाउनमा आप्रवासनमाथि छापा मारेको विरोधमा प्रदर्शन जारी छ […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

कञ्चनपुर, २७ जेठ । शुक्लाफाँटा नगरपालिका ९ सिसैयास्थित वृन्दावन सामुदायिक छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माणको कार्य हुन सकेको छैन ।     व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन । “बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,” वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

निर्मला प्रकरणबारे सुक्ष्म अनुसन्धान जारी छ : एसपी खत्री

कन्चनपुर । कन्चनपुरकी निर्मला पन्तको वलात्कारपछि भएको हत्याबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक(एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिएका हुन् ।     ‘निर्मला पन्तको घटना पूरानो हो । यद्यपी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

नेपाल र साउदीबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति

जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमति भएका छन् ।     सोमबार जेनेभामा भएको साइडलाइन द्धिपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको हो । मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशमा अवसरहरुको सिर्जना गर्नुपर्छ : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशमा अवसरहरुको सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । आर्थिक वर्ष २०८/८३ को बजेट र कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा रोजगारीको समस्या भएकाले कार्यान्वयनको क्षमता विकास गर्नुपर्ने बताएका हुन् ।     उनले भने, ‘हामीले अवसरहरु सिर्जना गर्दै जानुपर्नेछ । अहिले देशमा रोजगारीको समस्या छ । […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

दुर्गम क्षेत्रमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

भोजपुर, २७ जेठ । भौगोलिक रूपमा विगट रहेका साल्पासिलिछो गाउँपालिकाका दुई वडामा घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिएको छ । इलाका प्रशासन कार्यालय दिङ्लाले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन सामाजिक सुरक्षा भक्ता लिँदै आएका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर घुम्ती शिविरमार्फत विवरण सङ्कलन गरेको हो । साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नं ५ […]