२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवा, २८ जेठ । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ ।     विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।   रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुडी समाजद्वारा महिला उपसमिति गठन

काठमाडौँ, २८ जेठ । महिलाको हकहितको संरक्षण, संवर्द्धन तथा सशक्तीकरणको माध्यमबाट लैङ्गिक न्याय सुनिश्चित गरी समाजको अग्रगामी रुपान्तरणका लागि सुडी समाज काठमाडौँले महिला उपसमिति गठन गरेको छ । सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रीमती अञ्जु साहको संयोजकमा गठित उक्त उपसमितिका सदस्यहरूमा बबिता पञ्जियार, ममता साह, पुनम साह पूर्वे, गीता साह, मुन्नी साह र […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटिहोमका भक्तजनहरुको सुझाव : दान दक्षिणालाई सामाजिक र परोपकारी काममा लगाऔं

काठमाडौंै । पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा जारी रहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा अझैपनि भक्तजनहरुको उत्साहजनक उपस्थिति देखिन्छ ।   गत बैशाख १७ गतेदेखि सुरु भएको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ समापनको चरणमा आइपुग्दा पनि कथा श्रवण गर्ने भक्तजनहरुको भरिभराउ छ । हिन्दु धर्म लोप हुँदै […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

वालिङ स्याङ्जा, २८ जेठ । यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन् ।     दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव संगाल्नुभएका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किएका हुन् । स्वदेश फर्केको २–३ महिनापछि नै उनी व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढेका हुन् ।     “स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ”, उनले भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद खुल्ने धारणा राखेका हुन् ।     उनले गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा ३७ मिलियन अमेरिकी डलर लगानीले प्रदेशको भूमिकालाई बलियो बनाउने

काठमाडौं । हालै सम्पन्न मधेश खाद्य मञ्च २०२५ ले ३७ मिलियन अमेरिकी डलरको लगानीले नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा प्रदेशको भूमिकालाई बलियो बनाउने जनाएको छ ।     धनुषामा सम्पन्न यस कार्यक्रमले कृषि खाद्य प्रणालीको समावेशी, जलवायु–लचिलोपन र लगानी–संचालित रूपान्तरणको लागि बलियो प्रादेशिक प्रतिबद्धता सुरु गरेको छ । मधेश प्रदेशको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता

गुल्मी, २८ जेठ । मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए । गाउँपालिकाले अग्लुङ््का ३० गाईपालक किसानलाई जनही रु दुई हजार ५०० का दरले उक्त प्रसूति स्याहार भत्ता उपलब्ध गराएको हो […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

वीरेन्द्रनगर सुर्खेत, २८ जेठ । कर्णाली प्रदेश सरकारको ‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट कर्णालीका दूध उत्पादक किसान लाभान्वित भएका छन् ।   सो कार्यक्रममार्फत लाभान्वित भएका किसान वीरेन्द्रनगर नगरपालिका–१२ खोरियाका ५१ वर्षीय डम्मर केसी हुन् । बाल्यकालदेखि नै खेती, गाई भैँसीपालनमा रुचि राख्नुभएका केसीले विगत ३० वर्षदेखि निरन्तर […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

इटहरी । कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् ।     तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्तासहित स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन् । विराटनगर महानगरपालिकाले जारी […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज स्वास्थ्य

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

राँझा बाँके, २८ जेठ । बाँकेको खजुरा गाउँपालिका ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ ।   अस्पतालले सेवा विस्तार गरेसँगै अब पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए ।     “अस्पतालमा सेवा विस्तारसँगै विभाग थपिएका छन्, बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन्”, मल्लले भने, “हामी कहाँ अहिले गम्भीर प्रकृतिका बाहेक क्यान्सरका सबैखाले अप्रेशन र उपचार हुने भएकाले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीले घर नजिकै उपचार सेवा पाएका छन् ।”     अध्यक्ष मल्लले सीमित स्रोत साधनबाट अस्पतालमा बिरामीलाई अधिकतम सेवा प्रवाह गर्दै आएको उल्लेख गरे […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

जनकपुरधाम, २८ जेठ । ६२८औँ कवीर प्रकट अर्थात सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् । दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताए । मिथिला […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू

काठमाडौं । सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।   गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृत गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिएका छन् ।   बुधबार […]