२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्मला प्रकरणमा चरम लापरवाही छ, सरकार, प्रहरी र अभियन्ता पवित्र छैनन् : निर्देशक अधिकारी

निर्मला पन्त प्रकरणको २५०० दिन निर्मला पन्त जस्तो नियति व्यहोरेका अरु धेरै छन् । भागिरथी भट्टहरु जस्तापनि छन् । यस्ता घटनाहरु अब कहिल्यै नहोस् । रेप भनेको एकदमै क्रुर अपराध हो । यसबाट बालवालिकाहरुलाई जोगाउन जरुरी छ । हरेक अभिभावकहरुले ‘ब्याड–टच’ र ‘गुड–टच’का बारेमा, कसको नियत के छ भन्ने बारेमा बच्चाहरुलाई सजक बनाउनुपर्छ । शिवम् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन् । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन् ।     ‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवसीय नेपाली नागरिकताको […]

बागमती मुख्‍य समाचार समाचार समाज

टोखामा गोली चल्यो, दुईजना घाइते

काठमाडौं । टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।     मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो ।     घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ ।

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा सुधार

काठमाडौँ, २७ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ०७ अङ्कले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो ।     आज ३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा रु १० अर्ब १६ करोड नौ लाख ८१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।     आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १२ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल

काठमाडौं । औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा संयोजक डा.पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे ।     मन्त्री पौडेलले लामो समयमसम्म औषधिको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुनसक्ने देखिएपछि समायोजनका लागि समिति गठन […]

कर्णाली खेलकुद मुख्‍य समाचार विचार समाचार समाज

तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

त्रिवेणी रुकुमश्चिम, २७ जेठ । तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ । मुसिकोट नगरपालिका–१ खलङ्गामा सम्पन्न  फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो ।   बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बौदीकालीमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेका हिमाल सुनारी, सरोज बर्देवा र […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

काठमाडौँ, २७ जेठ । गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो । राष्ट्र बैङ्कका अनुसार […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

काठमाडौँ, २७ जेठ । चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ ।     नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु एक […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

चिनियाँ राजदूतद्वारा झापाको अर्जुनधारामा विभिन्न कार्यक्रमहरूमा सहभागिता, उद्योग अवलोकन तथा छात्रवृत्ति वितरण

झापा । आज चिनियाँ राजदूत झापाको अर्जुनधारा नगरपालिका पुगेर विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुका साथै स्थानीय उद्योगहरूको अवलोकन गरेका छन् ।  अर्जुनधारामा स्थापित सुपारिको पातबाट निर्मित दुना–टपरी उद्योग, मुडा उद्योग लगायतका साना तथा मझौला उद्योगहरूको निरीक्षण गर्दै उनले स्थानीय स्तरमै भएको उद्यमशीलता र सिर्जनशील प्रयासको प्रशंसा गरे ।     राजदूतको आगमनको अवसरमा अर्जुनधारा नगरपालिकाको तर्फबाट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एआईको नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको भन्दै उक्त नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आइफोनको सीपीयू मर्मत सम्बन्धि वल्र्डकपमा नेपालका रायमाझीले गरे प्रतिस्पर्धामा

काठमाडौं । आइफोनको सीपीयू मर्मत सम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता ग्लोबल कप वाइसीएस २०२५ मा सहभागी भएर फर्किएका सुमन रायमाझीलाई नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ ।   विश्वका २५ देशबाट सहभागी भएका मोबाइल टेक्निसियनहरुले सो प्रतिस्पर्धामा भाग लिएकोमा नेपालबाट हेटौंडाका रायमाझी एक्लो सहभागिता थिए । सो प्रतिस्पर्धा मे २० देखि २२ सम्म […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

१.६३ प्रतिशतले घट्यो महंगी दर

काठमाडौं । नेपालमा महंगी दर १.६३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको पाइएको हो ।   राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ […]