२२ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला

बुटवल, २७ जेठ । बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ ।     उपमहानगरपालिकाले सञ्चालन गरेको जुत्ताचप्पल तालिमले महिलाहरुले साना उद्योग एवं व्यवसाय सञ्चालन गरी घरपरिवारको आयआर्जनका साथै यस क्षेत्रमा आर्थिक चलायमान गराउन सहयोग पुगेको छ । तालिमबाट प्राप्त सीपले धेरै महिला जुत्ताचप्पल व्यवसायबाट आत्मनिर्भर बन्न सकेका छन् ।     बुटवलका विभिन्न वडामा सञ्चालन भएका यस्ता तालिममा महिलाले हातले जुत्ता र चप्पल बनाउने सीप सिकिरहेका छन् । उनीहरू विभिन्न बजारमा आएको नयाँ नयाँ प्रकारका डिजाइनमा ज्ञान प्राप्त गरी उत्पादन गरेका जुत्ता चप्पलको माग बुटवल तथा आसपासका शहरमा वृद्धि भइरहेको छ ।     उपमहानगरबाट तालिम प्राप्त गरेकी ओसिन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गृहमन्त्रीज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ?

हालका गृहमन्त्री रमेश लेखकले भन्नुभएकै थियो–‘निर्मला पन्तलाई म न्याय दिलाउँछु’ भनेर । उहाँ स्वयम् निर्मलाको आन्दोलमा सहभागी हुनुभएको थियो । गृहमन्त्रीज्यू, तपाईंले जनतालाई र निर्मलाको परिवारलाई जवाफ दिनुहोस् । अहिलेसम्म के गर्नुभयो ? म एक नागरिकका रुपमा प्रश्न गर्दैछु र जवाफ माग्दैछु । राजन कुईंकेल पूर्वअध्यक्ष एमनेस्टी इन्टरनेशनल नेपाल च्याप्टर निर्मला पन्तको बलात्कारको घट्ना राज्यलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् । मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२ औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकहरुको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

फोहरको स्रोतमा वर्गीकरण नहुँदा समस्या

काठमाडौँ, २७ जेठः काठमाडौँ महानगरपालिकाले फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ । कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताउनुभयो । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

तोलामा ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको हो ।     नेपाल सुनचाँदी महासंघका अनुसार मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले नौं महिनामा ग¥यो एक अर्बको व्यापार

काठमाडौं । पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष (आव) को नौं महिनामा एक अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । कम्पनीको क्रेडिट रेटिङ प्रतिबेदन अनुसार गत आवमा ४९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीले चालु आवको ९ महिनामा करिब दोब्बर व्यापार गरेको देखाएको हो । कम्पनीले यसअघि सन् २०२३ मा […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर नै अर्थतन्त्र अगाडि बढ्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर मात्रै अर्थतन्त्र अगाडि बढ्ने बताएका छन् ।     मंगलबार राजधानीमा एक संस्थाले गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसकालागि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले एकअर्कामा सन्तुलन कायम गरेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सर्वसाधारण भन्छन् : निर्मलाको हत्या गर्नेको आत्माले कहिले शान्ति पाउँदैन्

काठमाडौं । ‘न्याय नपाए गोर्खा जानु’ भन्ने भनाइ नेपाली समाजमा अहिले पनि विद्यमान छ । तर वर्तमान परिदृश्यमा उक्त भनाइ कति सान्दर्भिक र व्यवहारिक छ भनेर मूल्यांकन गर्न निर्मला पन्त प्रकरणलाई हेरे पुग्छ ।   अन्यायमा परि न्यायको आशमा जीवन व्यथित गरिरहेका कयांै घटना छन् । ति घट्नाहरुबाट गोर्खा जाने प्रसंगसँग मेल खाँदैन् । यस्तै […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटिहोममार्फत फाउन्डेसनलाई ३५ रोपनी भन्दा बढी जग्गा दान

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनहरुको संख्या बढेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।   ढकालका अनुसार अहिलेसम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५ रोपनी भन्दा बढी जग्गा मानव सेवा फाउन्डेसनको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

काठमाडौँ, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।     आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम

काठमाडौँ, २७ जेठ । उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा ल्याइएको छ । नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेसनल भारतको आर्थिक एवं प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय तालिम सञ्चालनमा ल्याएको हो ।     आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने ‘क्लिनिकल’, ‘पारामेडिक्स’, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीलाई तालिम प्रदान […]