सनातन परम्परामा साउने संक्रान्ति र लुतो फाल्ने चलन
हरेक महिनाको सङ्क्रान्ति जस्तै श्रावण सङ्क्रान्तिको विशेष महत्व छ । हामीले के बुझ्नुपर्छ भने कालक्रमको गणना दुई तरिकाले गरिन्छ । एउटा सूर्य र अर्को चन्द्रमाको गति अनुसार गणना हुन्छ । सङ्क्रान्ति भन्ने वितिकै सूर्यले एक राशिबाट अर्को राशिमा परिवर्तन हुने दिन नै सङ्क्रान्ति हो । हामीले भन्ने गरेको साउने सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा […]











