२० आश्विन २०८३, मंगलवार
कर्णाली मुख्‍य समाचार विशेष समाचार

कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड

मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालिकोटमा तोडफोड गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएको सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो । सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् । सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक […]

मुख्‍य समाचार राजनीति विशेष समाचार

वामदेव गौतमको समूह नेकपा एसमा समाहित हुने

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादी एकता हुने भएको छ । आइतबार प्रतिनिभि सभा परिषदमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेको बताएका हुन् । उनले भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले म न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।   न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

युनान प्रदेश खेलकुद ब्यूरोद्वारा ८५ लाख बराबरको खेलकुदका सामाग्री हस्तान्तरण

काठमाडौं । चीनको युनान प्रदेश खेलकुद ब्यूरोले राष्ट्रिय खेलकुद परिषद्लाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । मंगलबार परिषद्मा आयोजित एक कार्यक्रमकाबीच उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।   परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध कायम गर्ने उद्देश्यसहित चीनको युनान प्रदेश खेलकुद ब्यूरोले करिब ८५ लाख बराबरको खेलकुदका सामग्री हस्तान्तरण गरेको जानकारी दिए […]

बागमती मुख्‍य समाचार विचार समाचार

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम तथा बाल कार्यको अन्तर्राष्ट्रिय परिभाषालाई नेपालको परिवेश अनुसार ढाल्नुपर्ने बताएका छन् ।   आइतबार काठमाडौंमा राष्ट्रिय बालश्रम निवराण प्रतिवेदन २०८२ सार्वजनिक कार्यक्रममा उनले बालश्रम संवेदनशील विषय भएकाले जनसचेनतासहित नेपाली परिवेशको परिभाषा बनाउनुपर्ने बताएका हुन् ।   उनले भने, ‘बालश्रम र बाल कार्यमा हामीले फरक छुट्टाउन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मदन भण्डारीको जन्मजयन्ती मनाइने, संयोजकमा डोरमणि पौडेल

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ । मंगलबार काठमाडौंमा मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा डोरमणि पौडेलको संयोजकत्वमा समिति बनेको जानकारी दिइएको हो।   मदन भण्डारी फाउन्डेसनले जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ ।   प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

‘प्रचण्ड–बाबुरामले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रमा सम्झौता गरे, जनयुद्धलाई धोका दिए’

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् ।   मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए ।   काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको […]

बागमती मुख्‍य समाचार विचार समाचार

निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन् ।   मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै, उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन् ।   उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझैपनि जटिल महङगो तथा कर प्रणालीप्रति […]

बागमती मुख्‍य समाचार विचार समाचार

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन् ।   सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।   नेपाल बीमा प्राधिकरण सञ्चालक […]

बागमती मुख्‍य समाचार विचार समाचार

शहरी विकास मन्त्रालय अब पेपरलेस, अनधिकृत गाडी प्रयोगमा रोक

काठमाडौं । शहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस)कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए ।   मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने […]

बागमती मुख्‍य समाचार समाचार

साउन १ बाट धरहरा खुल्ने समयावधि थपिने, प्रत्येक बुधबार बन्द हुने

काठमाडौं । धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए ।   धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले […]