२० आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार विशेष समाचार

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिकभएका छन् । सरकारका प्रवक्ता समेत रहेका सूचनातथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३०गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु बुधबार सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्बैठकले राष्ट्रिय योजनाआयोगकाउपाध्यक्षप्रा.डा. शिवराजअधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा गण्डकी प्रदेशकामुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा सहभागीहुन स्वीकृतिदिएको छ। यसैगरी […]

मुख्‍य समाचार विशेष समाचार

यसरी हुँदैछ कृष्ण भिरमा सडक पुर्ननिर्माणको काम

काठमाडौं । नागढुंगा–मुग्लीन सडक खण्ड अन्र्तगत पश्चिम खण्ड स्थीत कृष्ण भिर क्षेत्रमा यतिबेला सडक पुर्ननिर्माणको कार्य भइरहेको छ । गतवर्षको असोज ११ र १२ मा भएको भिषण वर्षा पश्चात यस क्षेत्रको सडक किनार करीब ५० सेन्टिमिटर जति दबेको थियो । त्यसपछि विज्ञ सहितको टोलीले अध्ययन गरेपश्चात अहिले यस क्षेत्रमा पाइलिङको काम भइरहेको छ । नदिले […]

गण्डकी प्रदेस समाचार विशेष समाचार समाज

बेनीको शिरमा ‘रावण पार्क’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्नेबाहेक सबै काम सकिएको छ । बेनी नगरपालिकाका […]

मुख्‍य समाचार राजनीति विशेष समाचार

नेकपा एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ। बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाको विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। साउन २ र ५ गते एमालेको पोलिटब्युरो र केन्द्रीय […]

मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी रोगको संक्रमण साउन महिनाबाट सुरु हुने भएकाले यही समयमा सचेतना अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री पौडेलले भने, ‘साउन महिनामा डेंगी लाग्ने सुरुवात हुन्छ […]

मुख्‍य समाचार विशेष समाचार

अत्यावश्यक ऐन कानुन बनाउदा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरूसंगको भेटमा उनले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताए । उनले भने, […]

मुख्‍य समाचार विशेष समाचार

वीरगञ्जमा पानीको आपूर्ति गर्न मधेश प्रदेश सरकारद्वारा वारुणयन्त्र र ट्याङ्कर परिचालन

जनकपुर । वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज) पठाइएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रहरुलाई प्रभावित क्षेत्र तर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण […]

बागमती मुख्‍य समाचार राजनीति विचार विशेष समाचार समाचार समाज

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् ।   बुधबार साझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराउने छन् ।   मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।   न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक

काठमाडौं । रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ ।   रुसको रक्षा मन्त्रालयको दैनिक ब्रीफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो । आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थापनाहरू र गोलाबारुद डिपोहरू ध्वस्त पारेको छ ।कककक   रुसी आक्रमणको […]

मुख्‍य समाचार विचार समाचार समाज

चालु आर्थिक वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।  चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।   मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ ।   स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औ बार्षिक साधारणसभाको अवसरमा अधिकारीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सो सम्मान प्रदान गरेका हुन् ।   विद्युत प्राधकिरणमा तीन दशक विताएका तथा ऊर्जा, जलस्रोत तथा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

काठमाडौं । नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।   दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्र्तगत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्र्तगत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ । जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न […]