२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार द्वारा ३० व्यवसायिक कम्पनीलाई सीआईपी सम्मान

काठमाडौं । सरकारले ३० वटा व्यवसायीक कम्पनीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गरेका हुन् ।   सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

एयर इन्डियाको बिमान दुर्घटना : पाइलटले नै रोकेका थिए इन्धन प्रवाह !

काठमाडौं । भारतको अहमदाबादमा गत जुन १२ मा भएको एयर इन्डियाको बिमानको इन्जिनमा पाइलटले नै इन्धन प्रवाह रोकेको बताइएको छ ।   अमेरिकी प्रारम्भिक मूल्याङ्कनका अनुसार ब्ल्याक–बक्स रेकर्डिङले दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दुवै इन्जिनमा इन्धन प्रवाह बन्द गरेको बताएको छ । सञ्चारमाध्यमहरुले प्रारम्भीक अमेरिकी प्रमाणहरुको मूल्यांकनलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।   वाल स्ट्रिट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

मकवानपुर । लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ । बाढी, पहिरो, र नदी कटानका कारण यो सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालनमा समस्या आइरहेको छ ।   गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्तिलोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो […]

बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

आज देखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?

काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहँुदै छ । नयाँ आर्थिक वर्ष २०८२÷८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो ।   नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

रामेछाप । मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।   काभ्रेभञ्ज्याङ देखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति […]

बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

चिकित्सा शिक्षा आयोगको २० औँ बैठक ः पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।   प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

पशुपतिनाथ दर्शनमा श्रावण महिनाभर विशेष व्यवस्था, यस्तो छ तयारी

काठमाडौं । सनातन धर्मावलम्बीहरुका लागि श्रावण धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मानिन्छ । हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिव उपसना महिना भएकाले श्रावणको विशेष महत्व रहेको पाइन्छ ।   श्रावण महिना देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । यसै सिलसिलामा विश्वका सनातनीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा विशेष […]

बागमती मुख्‍य समाचार राजनीति विचार विशेष समाचार समाचार समाज

राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् लिङ्देनको नेतृत्वमा भोली साउन २ गते दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

अर्थ बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

काठमाडौं । यसवर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।   गत आर्थिक वर्ष (आव) २०८१÷०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

काठमाडौं । इजरायली युद्धक विमानहरूले बुधबार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन् । सोहि क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको हो ।   सिरियाली स्वास्थ्य अधिकारीहरूका अनुसार दमास्कसमा भएको आक्रमणमापरी कम्तिमा तीन जना नागरिकको मृत्यु भएको छ भने अन्य ३४ जना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।   न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो […]