२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।   जसनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

काठमाडौं । अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।   मध्यपुरथिमि नगरपालिकाका राधे राधे र चारदोबाटोमा लामो समयदेखि बिग्रिएको ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।        

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसमः मधेशमा हावाहुरिसहित देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जनाएको छ ।   जसका कारण हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ र बिक्रीदर १३७ रुपियाँ ६० पैसा रहेको छ ।   यसैगरी आज युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९१ पैसा र बिक्रीदर १६० रुपियाँ ५१ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८४ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबीच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रुपमा काम गर्ने सहमति

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ता भएको छ ।   मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढने सहमति भएको छ ।   संघीय र प्रदेश सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई एकताको महाधिवेशनका लागि एकजुट हुन अपिल गरेका छन् ।   उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका भ्रामक समाचारबाट बच्न र एकताको भावनामा काम गर्न सबैलाई आग्रह गरेका छन् ।   पराजुलीले जारी गरेको विज्ञप्तिमा […]

मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

पूर्ण स्थापित : जो लिच्छवीकालिन सप्तपाताल पोखरी जोगाउन अनवरत लडे

ललितपुर । लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छवीकालिन इतिहास बोकेको सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनर्निर्माण भइरहेको छ ।   सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि  लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनर्निर्माणको काम अगाडि बढेको हो ।   पुनः निर्माणसँगै वरिपरि हरियाली रुख तथा फूलहरु रोप्ने काम भइरहेको छ । यो पुनर्निर्माणसँगै […]

खेलकुद बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

नेपालको श्रीलंकाविरुद्ध सानदार जित

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ ।   बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो ।   नेपालको जितमा मीना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार विशेष समाचार समाचार समाज

विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुने बताएका छन् ।   संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन  भियतनामको राजधानी हनोईमा रहेका मन्त्री अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गतको चारवटा समितिका बैठक बस्दै छन् ।   बुधबार कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।   जसनुसार आज कानुन, न्याय तथा मानव अधिकार […]

मुख्‍य समाचार विशेष समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेलमा १ रुपैयाँ ३० पैसा मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँ ३० पैसा मूल्य घटेको […]