८ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन

इनरुवा । भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिनुभयो। विपद्का समयमा घाइते तथा बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन् । शनिबार आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईँहरू एक्लो हुनुहुन्न, राज्य तपाईँको साथमा छ, सरकार तपाईँको साथमा छ ।’ ‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन

सुर्खेत । रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढी पहिरोपछि कर्णालीका विभिन्न जिल्लाबाट २४८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा हालसम्म ७८ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखी मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी […]

खेलकुद

एमबाप्पेको पेनाल्टी रोकिएपछि रियल मड्रिड बेटिससँग पराजित

काठमाडौं । किलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल भएपछि रियल मड्रिड स्पेनिस ला लिगामा शुक्रबार राति रियल बेटिससँग १–० ले पराजित भएको छ । एक गोलले पछि परेको रियलले खेलको दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीको अवसर पाएको थियो । तर एमबाप्पेको प्रहार बेटिसका गोलरक्षक अल्भारो भालेसले उत्कृष्ट बचाउ गर्दै रोकिदिए । बेटिसका लागि ट्रोय पाराटले […]

खेलकुद मुख्‍य समाचार

इसाकको दुई गोलमा इप्स्वीचविरुद्ध लिभरपुल विजयी

काठमाडौं । एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लगातार दुई खेलमा बराबरी खेलेपछि लिभरपुलले पहिलो जित निकालेको हो । नयाँ प्रशिक्षक एन्डोनी इराओलाका लागि पनि यो लिगमा पहिलो जित बनेको छ । गत वर्ष कीर्तिमानी १२ करोड ५० लाख पाउण्डमा लिभरपुलमा आबद्ध […]

खेलकुद मुख्‍य समाचार समाचार

यूएईमा पहिलोपटक जीसीडी नेपाली प्रिमियर लिग हुने

पोखरा । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली क्रिकेट खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्ने उद्देश्यले ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण आयोजना हुने भएको छ । आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

उद्धार तथा खोजीमा भारतीय टोलीको साथ, विद्युत् आपूर्ति पुनःस्थापना प्राथमिकतामा 

काठमाडौं । नेपालको रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि चिलिमे सुरुङमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ। टोलीले सुरुङभित्र जमेको पानी निकास गर्नुका साथै सुरुङको गहिराइमा पुगेर उत्खनन तथा जोखिमयुक्त संरचनालाई सुरक्षित बनाउने काम अघि बढाएको छ। यो संयुक्त प्रयासले विपद्का बेला भारत र […]

अर्थ मुख्‍य समाचार

नुवाकोटका बाढीपीडितलाई कोरिया रिटर्नी संस्थाहरूद्वारा संयुक्त राहत सामग्री हस्तान्तरण

काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावित नुवाकोटका बासिन्दालाई दक्षिण कोरियाबाट फर्किएका नेपालीहरूका संस्थाहरूले संयुक्त रूपमा राहत सामग्री वितरण गरेका छन् । नेपाल कोरिया उद्यमी व्यवसायी संघको नेतृत्वमा अंकुर नेपाल, सङ्गी नेपाल, द ब्रिज इन्टरनेसनल तथा कोरियन एसोसिएसन एमपिएस मोनिटर लगायतका संस्थाहरूको संयुक्त पहलमा उक्त राहत हस्तान्तरण गरिएको हो । राहत स्वरूप चामल, दाल, चिउरा, […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ […]

अर्थ मुख्‍य समाचार

सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग

काठमाडौं । मानव धर्मका प्रणेता एवं भारतको उत्तर प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा […]

खेलकुद मुख्‍य समाचार समाचार

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान, सलहेसले उपाधि रक्षा

ताप्लेजुङ । चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको फाइनल खेलअघि विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीलाई विशेष सम्मानसहित सम्झना गरिएको छ । शुक्रबार फाइनल खेल सुरु हुनुअघि मैदानमा मेसीको तस्बिरसहितको ब्यानर प्रदर्शन गर्दै विश्व फुटबलमा उनले पु¥याएको योगदानप्रति सम्मान व्यक्त गरिएको हो । आयोजकले मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको चर्चा गर्दै अर्जेन्टिनाका लागि उनले राखेको योगदानको […]