कर्णालीकाे पाँचाै मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
सुर्खेत । नेकपा एमालेकाे समर्थनमा नेकपाका मंगलबहादुर शाही कर्णाली प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन् । नेकपा र एमाले विचकाे सहमति अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार दावी पेश गरेका थिए । दुई […]











