यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ९०, गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३१, आलु रातो (मुडे) प्रतिकिलो […]











