१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

Today’s Photo – हिँउ माथि प्रभुको हेलिक्पटर अवतरण गर्दै, पृष्ठभूमीमा नयाँ काङ्गा शिखर

नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५,८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ।

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

कोलम्बियामा सैन्य विमान दुर्घटनाः ६६ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा […]

मधेश मुख्‍य समाचार समाचार समाज

बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ । चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो। गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रामेछापमा ससुराले गरे ज्वाइँको हत्या

रामेछाप । रामेछाप जिल्लाको दोम्बा शैलुङ गाउँपालिका–४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हिजो सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङले प्रहार गर्दा उनको मृत्यु भएको हो । घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गरेको छ । मंगलबार त्रिचन्द्र कलेजका नेविसंघ समूहले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भन्दै सामूहिक हस्ताक्षर गरेका छन् । त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति गोविन्द कोइरालाले सुशीला कार्की सरकारले आफ्नो प्रतिवेदन लुकाउन नमिल्ने बताए । उनले निर्वाचन पछिको कार्की सरकारको दोस्रो काम भनेको […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ८० […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम, चैत १२ गते जात्रा मनाईँदै

काठमाडौं । काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम भइरहेको छ । यस वर्षको जात्रालाई लक्षित गर्दै रथ निर्माण कार्य तीनधारा पाठशाला अगाडि भइरहेको छ । जहाँ बिहानदेखि बेलुकासम्म मानिसहरु निरन्तर खटिरहेका छन । चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने यस जात्राको लागि आवश्यक पर्ने […]

बागमती मुख्‍य समाचार समाचार

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली, १० चैत : कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतमातहतका कार्यालयलाई निर्देशन दिइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरूलाई निर्देशन दिएका हुन् । आज बसेको भर्चुअल बैठकमार्फत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ, १० चैतः गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा नियुक्त गरिएको छ। उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो । जसले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै […]

बागमती मुख्‍य समाचार समाचार

एनआरएनए आइसिसी मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ निर्विरोध

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा रमेश श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि युएईसहित मध्यपूर्व क्षेत्रमा व्यावसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन् । उनी जि सिडी ग्रुपका अध्यक्ष हुन । साधारण […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ । त्यही दिन रास्वपाका सांसदहरुले पद तथा […]