हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षामा कडाइ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। हालको आन्दोलन र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाको टोली समेत परिचालन गरेर हेटौँडा बजारको मुख्य चोकसम्म सुरक्षा व्यवस्था कडा पारिएको छ। पैदल गस्ती, सवारी चेकजाँच र निगरानीलाई थप सशक्त पारिएको प्रहरीले जनाएको […]











