२६ असार २०८३, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

‘तीजलाई मौलिक र सामाजिक चेतनासँग जोड्नसक्नुपर्छ’: हरिदेवी कोइराला

पोखरा । हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन् । आठसय भन्दा बढी गीत गाइसकेकी, ८० भन्दा बढी एल्बम निकालिसकेकी र २५० भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी कोइराला विगत पाँच दशकदेखि निरन्तर गायन, लेखन र संस्कृतिको संरक्षणमा समर्पित छिन् । ढल्किदो उमेरमा पनि उनी बेफुर्सद छिन्, स्टेज उक्लिरहेकी छिन् […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

वीरगञ्जमा हैजाको त्रास, ९३ मा संक्रमण पुष्टि

वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ । सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा र चालकलाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्यागरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र  चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा  ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

एमसीसी सम्झौता नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात हो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृतस समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा उनले हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य लेखिएको भन्दै यो अत्यन्तै आत्मघाती र देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक राष्ट्रघात […]

बागमती मुख्‍य समाचार समाज

यस वर्ष घट्यो धान रोपाइँ

काठमाडौँ, ९ भदौः मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत […]

गण्डकी मुख्‍य समाचार समाचार

गण्डकी विश्वविद्यालयमा नयाँ संरचना बन्दै

गण्डकी, ९ भदौः गण्डकी विश्वविद्यालयले रु चार करोड १५ लाख २४ हजारको लागतमा परीक्षा नियन्त्रण कार्यालयको भवन निर्माण कार्य सुरु गरेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा महानगरपालिका–३२ मालेपाटनमा परीक्षा नियन्त्रण कार्यालय निर्माण गर्न लागिएको हो । निर्माणाधीन सो भवनको एक कार्यक्रमबीच गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले आज शिलान्यास गरे […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार

आन्दोलनमा उत्रिए कवाड व्यवसायी, बालेनले १५ करोड लिएको आरोप

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सोमबार  पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू […]

मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी, ९ भदौः लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले १२ निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानुनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका विषयबारे निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए। राजधानी क्षेत्रभित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका […]

बागमती मुख्‍य समाचार समाचार

राज्य व्यवस्था समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशित

काठमाडौँ, ९ भदौः सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । सचिवलयले आज सूचना जारी गर्दै यही भदौ १० गते मङ्गलबार अपराह्न १ देखि ४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थन सहित सचिवको कार्यकक्षमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ । […]

बागमती मनोरन्जन मुख्‍य समाचार

भेगनहरुको दर कार्यक्रम : सबैलाई शुद्ध शाकाहारी बन्न आह्वान

काठमाडौं । नेपाललगायत विश्वभर मासुमंश वा तामासिक खानपानमा रमाउनेहरुको संख्या ठूलो छ । त्यस्तै अर्काथरी मानिसहरु पनि छन् जो सीमित र सन्तुलिन खानेकुरा खान्छन् र त्यसैमा रमाउने गर्छन् । उनीहरु शाकाहारी भोजनमा अभ्यस्त हुन चाहन्छन् । शुद्ध शाकाहारीहरुले सेवन गर्ने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खानेहरुको संख्या बढ्दो छ । […]

मुख्‍य समाचार लुम्बिनी समाचार

इँटा उद्योगले बनायो स्वरोजगार

तुलसीपुर दाङ, ९ भदौः यहाँको तुलसीपुर उपमहानगरपालिका(१८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ । सोही वडाको जय श्री हनुमान फिक्स चिम्नी इँटा उद्योगमा तीन वर्षदेखि काम गरिरहनुभएकी मगरले […]

मुख्‍य समाचार लुम्बिनी समाचार

आलेखः अकबरेबाटै लाखौँ आम्दानी

तानसेन पाल्पा, ९ भदौः रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजनामा हुनुहुन्छ । वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थाल्नुभएकी उहाँले भदौको पहिलो सातासम्म रु ६६ हजारको ३०० केजी खुर्सानी बिक्री गरिसक्नुभएको छ । अझै रु चार लाख ५० हजारको अकबरे फलेको उनको अनुमान […]