२६ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको २:३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।                    

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो । जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो […]

बागमती मुख्‍य समाचार समाज

अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई

काममा ढिलासुस्ती, बेथिति र अनियमितताको आरोप खेप्दै आएको वैदेशिक रोजगार विभागमा हिजोआज सुशासनका संकेतहरु देखिन थालेका छन् । सहसचिव एवम विभागका महानिर्देशक कमलप्रसाद भट्टराई विभागको नेतृत्व सम्हालेपछि वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन प्रभावकारी भावी योजना अघि सारेपछि क्रमश सुधार हुँदै गएको देखिन्छ । शून्य सहनशीलता नीति अबलम्बन गरी काम सुरु गरेका भट्टराईले नेपाल न्यूज बैंकसँग […]

बागमती मुख्‍य समाचार समाचार

बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी

पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ । उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ । दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ । यसै क्रममा महिला पत्रकारहरूले पनि आफ्नै बीचमा तीजको विशेष कार्यक्रम आयोजना गर्दै रमाइलो गर्ने, गीत बजाएर नाच्ने र दर खाने परम्परालाई आधुनिक शैलीमा आत्मसात […]

बागमती मुख्‍य समाचार विशेष समाचार

हिन्दु नारीहरुको चाड तीज सुरु, आज दर खाँइदै

  काठमाडौं । नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ  । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको  छ […]

बागमती मुख्‍य समाचार समाचार

कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकप भ्यान दुर्घटना

काठमाडौं । काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ६ : ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो । कलंकीबाट बल्खुतर्फ जादै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गरीले जानकारी दिए । धादिङ बस्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ । आज सोमबार राष्ट्रपति भवन शितनिवासमा ११ बजे भेट हुने कार्यसुचि रहेको छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्। लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आइतबार आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बेलायत आउँदा नेपालीहरुले आफ्नो पहिचान, संस्कृति र भाषा पनि सँगै लिएर आएको र त्यो […]

मुख्‍य समाचार राजनीति समाचार

पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् । आइतबार लामाचौर तीज महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखराको सबै नाका जोडिने गरी सडक विस्तारको काम भईरहेको बताए । उनले भने, ‘नेपाल सरकारको समपुरकको लागि प्राप्त हुने बजेटमा गएको तीन वर्षदेखी एउटै मात्र कार्यक्रम हामीले भरेर पठाएका छौ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन

काठमाडौं । नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलव्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय […]

मुख्‍य समाचार समाचार

पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु

वीरगन्ज । पर्सा लगायतका क्षेत्रमा झाडापखालाको संक्रमण देखिएसँगै संघ र प्रदेश सरकारको पहलमा पानी परीक्षणका लागि घुम्ती सेवा संचालनमा आएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर (चितवन), काठमाडौं र जनकपुरबाट विज्ञ सहितको टोली वीरगञ्जको मुडली, रानिघाट, श्रीपुर लगायतका स्थानमा जडान गरिएका डीप बोरिङ तथा खानेपानी संस्थानका धाराहरूको नमुना संकलन गरिरहेको छ । खानेपानी […]

कोशी मुख्‍य समाचार समाचार स्वास्थ्य

कोशी प्रदेशले सार्वजनिक ग¥यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा जोड

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नीतिले शारीरिक मात्र नभई मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। केनिन राईका अनुसार नीति ६ प्रमुख […]