१७ आश्विन २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

श्रीनगर एग्रीटेकको आईपीओमा उद्योग प्रभावित स्थानीयको उच्च आकर्षण

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीले होटल क्षतिग्रस्त

म्याग्दी बेनी, २६ भदौः बेनीनगरपालिका–४ तातोपानीस्थित लेतेखोलामा आएको बाढीले एक होटल क्षतिग्रस्त भएको छ । रातभर परेको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान श्रीस होटेल क्षतिग्रस्त बनेको हो । ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ का वडासदस्य समेत रहेका होटल सञ्चालक प्रेम श्रीसले होटलभित्र रहेका सबै सामान […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

मोरङमा निषेधाज्ञा

विराटनगर, २६ भदौः शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ । आदेशमा आज बेलुका ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कफ्र्यु आदेश निरन्तर रहेको जनाइएको छ । मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

रुपन्देहीमा कफ्र्यु आदेशलाई निरन्तरता

लुम्बिनी, २६ भदौः रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी भएको कफ्र्यु आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरी एकाइ पुनःस्थापना

ललितपुर, २६ भदौः जेनजी पुस्ता’को आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनःस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ । पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द

जनकपुर । नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ ।  जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् । नेपाल न्यूज बैंकसंग कुराकानी गर्दै महाप्रबन्धक झाले अहिले जेनजीको नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरु सक्रिय रहेको बताए । नेपालको एक मात्र ट्रेन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । भ्रष्टाचारविरुद्ध जेनजी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प अझ बढी सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हुने भन्दै जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको बताएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विध्वंश मच्चाउने सबै जेन–जी नै हुन् ?

देश जलिरहेको हेर्दा,जताततै बाट आकाशमा फैलिएको धुवाँको कालो मुस्लो देख्दा र ती अबोध बच्चाहरुको मृत्यु र हत्याको विभत्स तस्बिर र दृश्यहरु देख्दा मेरो हृदय त्यो देश जलेको ताप भन्दा र त्यो दृश्यले देखाएको क्रूरताको पराकाष्ठा सम्झिदा एकहजार गुना बढी मेरो मुटु जलिरहेको थियो । सन्तापको अग्निको ज्वाला दन्किरहेको थियो। म अवाक, जिउँदो लाससरि भएर यो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुरक्षा फौजको आग्रह

काठमाडौँ, २६ भदौः देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् । देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका […]

मुख्‍य समाचार लुम्बिनी समाचार

बासस्थान खलबलिँदा चराको सङ्ख्या घट्ने चिन्ता

देउखुरी दाङ, २६ भदौः पछिल्लो समय यहाँ बासस्थान खलबलिदा चराको सङ्ख्या घट्दै गएको छ । यहाँ कतिपय चराको सङ्ख्या न्युन भइरहेको छ भने केही चरा लोपोन्मुख अवस्थामा पुगेका छन् । घोराही उपमहानगरपालिका–९ निवासी ७२ वर्षीया पार्वता शर्मा चराको सङ्ख्या कम हुँदै गएको बताउछन् । उनी भन्छन्, “पहिले गाउँमा खर फुसका छाना हुन्थे, चराले त्यसैमा गुड […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो । मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । सूचनामा आगामी हिउँदे बिदाबाट […]