१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात सञ्चालनमा ल्याउन अपील गरेको छ । जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति महासंघले श्रद्धाञ्जली अर्पण गर्दै मुलुकभर यातायात ठप्प हुँदा दैनिक जनजिवन प्रभावित बनेको बताएको छ । महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाई सुरु गर्ने

काठमाडौं । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले प्रधानन्यायधीश प्रकाशमान सिंह राउतले भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने निर्णय गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै आकस्मिक पूर्ण बैठकको निर्णयानुसार भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने निर्णय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

‘सहमतिबाट मात्र निकास सम्भव छ

काठमाडौँ, २७ भदौ ः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी०का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् । नेता खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए। सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधान भित्रै रहेर राजनीतिक निकास […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने

काठमाडौं । देशभरि तीव्ररूपमा फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भीषण आगलागी भयो । आन्दोलन उग्र बन्दै गएपछि आक्रोशित समूहले मन्त्री क्वार्टरमा आक्रमण गरी आगजनी गर्यो । सरकारी तथ्यांकअनुसार करिब १ अर्ब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्त्री क्वार्टर आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगोका कारण […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनको असर हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि

मुगु । जेनजी युवाले देशभर २३ गते बाट गरेको आन्दोलनले हिमालि जिल्ला हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि असर परेको छ । मुगु जिल्लामा जेनजी युवाहरुले सरकारले गरेको भष्टचार बेथिति निरुङकुस शासन बिरुद्ध गरेको आन्दोलनले नेपाली काग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरिएका छन । सदरमुकाम गमगढि बजार अस्तव्यस्त छ । शैक्षिक संस्था,बजार बैंक सबै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यस्तो अवस्थामा छ ,जलेर नष्ठ भएको कोटेश्वर भाटभटेनी

काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित भाटभटेनीसुपर मार्केट पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको घरमा समेत आगजनी गरेका थिए ।

बागमती मुख्‍य समाचार विशेष समाचार

नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियारसहित अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे फिर्ता बुझाउँन अनुरोध गरेको हो। ‘नेपाल […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विहिबार राष्ट्र बैंकले इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई निर्देशन जारी गर्दै संवेदनशिल प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ । विहीबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने प्रयत्न भयो भने त्यो अस्विकार्य र आत्मघाति हुनसक्ने चेतावनी समेत दिएको छ । ‘अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा […]